• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, December 7, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

    बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

    बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

    मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

    चार करोडको लागतमा प्रहरी कार्यालय भवन निर्माण

    बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

    रुपन्देही–२ मा निकोलस भूसाल पुनः मैदानमा, फागुन २१ का लागि उम्मेदवारी घोषणा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बालेनलाई दुर्गा प्रसाईंले भने – सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिनुस्

metakhabar by metakhabar
२३ कार्तिक २०८२,
0
बालेनलाई दुर्गा प्रसाईंले भने – सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिनुस्
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहलाई सुकुमवासीका लागि राम्रो घर बनाइदिन चुनौती दिएका छन् ।

आइतबार काठमाण्डुको मनोहरास्थित सुकुम्बासी बस्तीमा पुगेर उनले मेयर शाहलाई सुकुमवासी समस्या हुन् जस्तो लागेको भए राम्रो घर बनाइदिन आग्रह गरेका हुन् । उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ ।तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ । त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो । र, गरिबलाई लेखेट्ने काम मात्रै भो ।’

प्रसाईंले सुकुमबासीहरुलाई भोट बैंकको रुपमा प्रयोग मात्रै गरेको तर उनीहरुको समस्या समाधान नगरेको भन्दै प्रसाईंले राजनीतिक दलहरुको पनि आलोचना गरे ।

उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे ।

Previous Post

जाडो याम सुरु नहुँदै यशोधराका पाँच सय विद्यार्थीलाई न्यानो कपडा वितरण

Next Post

विकल्प नदिई सुकुमबासी बस्तीमा डोजर नचलाउन बालेनलाई ‘जेन–जी मुभमेन्ट अलायन्स’को चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर
समाचार

२१ मंसिर २०८२,
बर्दिबासको पर्यावरणबारे बढ्दै चासो
समाचार

बर्दिबासको पर्यावरणबारे बढ्दै चासो

२१ मंसिर २०८२,
मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने
समाचार

मधेसका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

२१ मंसिर २०८२,
चार करोडको लागतमा प्रहरी कार्यालय भवन निर्माण
समाचार

चार करोडको लागतमा प्रहरी कार्यालय भवन निर्माण

२१ मंसिर २०८२,
बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत
समाचार

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

२१ मंसिर २०८२,
रुपन्देही–२ मा निकोलस भूसाल पुनः मैदानमा, फागुन २१ का लागि उम्मेदवारी घोषणा
समाचार

रुपन्देही–२ मा निकोलस भूसाल पुनः मैदानमा, फागुन २१ का लागि उम्मेदवारी घोषणा

२१ मंसिर २०८२,
Load More
Next Post
मेयर बालेन र कर्मचारीको भ्रमण खर्चको नाममा ५२ लाख बढी अनियमितता

विकल्प नदिई सुकुमबासी बस्तीमा डोजर नचलाउन बालेनलाई ‘जेन–जी मुभमेन्ट अलायन्स’को चेतावनी

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In