• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उदाउँदो सूर्यलाई अर्घ दिँदै मधेसमा छठ सम्पन्न, ‘छठके सनेस’ सुरु

metakhabar by metakhabar
११ कार्तिक २०८२,
0
उदाउँदो सूर्यलाई अर्घ दिँदै मधेसमा छठ सम्पन्न, ‘छठके सनेस’ सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। मधेसका विभिन्न जिल्लामा छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न गरिएको छ। पञ्चमी तिथिदेखि निराहार व्रत बसेका बर्तालुले सप्तमीका दिन बिहान अर्घ दिँदै व्रत सम्पन्न गरेका हुन्।

मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गअनुसार आज बिहान ६:१२ बजे सूर्योदय हुने उल्लेख भए पनि महोत्तरीमा बादलका कारण सूर्य ढिलो देखिएको बर्तालु देवकला महतोले बताइन्। घाम देखिएपछि बर्तालुले पानीमा उभिएर अर्घ दिई पूजा सम्पन्न गरे।

बर्तालुले पञ्चमीका दिन खिर खाएर ३० घण्टा निराहार व्रत बसेका थिए। षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै व्रत सम्पन्न गरिएको हो। मिथिलाको भाषामा यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

यसअघि शनिबार ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरिएकामा आइतबार ‘खरना’ र सोमबार ‘सझुका अरख’ सम्पन्न गरिएको थियो। व्रत सम्पन्न गरेपछि बर्तालु घर फर्की प्रसाद वितरणमा सहभागी भएका छन्।

मिथिलामा ठकुवा, प्रसाद र मिष्ठान्न परिकार इष्टमित्र र आफन्तलाई पठाउने परम्परा छ, जसलाई ‘छठके सनेस’ भनिन्छ। यो क्रम दुई सातासम्म चल्ने गर्छ।

मिथिला क्षेत्रको प्रमुख पर्व मानिएको छठ अहिले राष्ट्रिय पर्वका रूपमा विकसित भएको छ। पहाड र मधेसबीचको सांस्कृतिक एकतालाई यस पर्वले अझ सुदृढ बनाएको बुद्धिजीवीहरू बताउँछन्।

सूर्यदेव र उहाँकी पत्नी षष्ठीको आराधना गरिने यस पर्वमा रोगव्याध निको हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास छ। संघीय र प्रदेश सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएका छन्।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

सिंगापुर एयरपोर्टबाट ह्वीलचेयर चढेर बाहिरिए सभापति देउवा दम्पती

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
सिंगापुर एयरपोर्टबाट ह्वीलचेयर चढेर बाहिरिए सभापति देउवा दम्पती

सिंगापुर एयरपोर्टबाट ह्वीलचेयर चढेर बाहिरिए सभापति देउवा दम्पती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In