• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि विदेशी मुद्राको विनिमयदर

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

    यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

    यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

    गण्डकी प्रदेशको बजेट आकार घट्ने

    गण्डकी प्रदेशको बजेट आकार घट्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आर्मेनिया–अजरबैजान युद्ध, ४९ आर्मेनियाली सैनिक मारिए

by
२९ भदौ २०७९,
0
आर्मेनिया–अजरबैजान युद्ध, ४९ आर्मेनियाली सैनिक मारिए
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

येरेवान। आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा ४९ आर्मेनियाली सैनिक मारिएका छन्। दुवै देशका तर्फबाट भीषण गोलाबारी भएको छ। आर्मेनियाका प्रधानमन्त्रीले अजरबैजानमा भएको आक्रमणमा आफ्ना ४९ सैनिकको मृत्यु भएको बताएका छन्। यसैबीच रातभरको गोलाबारीपछि आर्मेनिया र रूस दुवै अब सीमामा स्थिति स्थिर गर्न सहमत भएका छन्।

आर्मेनियाका रक्षामन्त्री सुरेन पापिक्यानले मङ्गलबार आफ्ना रूसी समकक्षी सर्गेई शोइगुसँग वार्ता गरेको बताएका छन्। दुवै नेताले स्थितिलाई स्थिर बनाउन आवश्यक कदम चाल्न सहमति जनाएका छन् । आर्मेनियाले घातक टर्कीका ड्रोनयुक्त अजरबैजानी सेनाले आफ्नो क्षेत्रमा प्रवेश गर्न खोजेको आरोप लगाएको छ।

यसअघि अजरबैजान र आर्मेनियाबीच रातभर गोली हानाहान भएको थियो। यस हमलामा धेरै अजरबैजानी सैनिक मारिएको बताइएको छ। यसअघि सन् २०२० मा अजरबैजान र आर्मेनियाबीच नागर्नो(काराबाख क्षेत्रलाई लिएर केही दिन युद्ध भएको थियो।

दुवै पक्षले एकअर्कालाई आक्रमणका लागि उकासेको आरोप लगाएका छन्। आर्मेनियाको रक्षा मन्त्रालयले अजरबैजानले आर्मेनियाली सेनाका केन्द्रमा राति ठूलो गोलीबारी गरेको जनाएको छ।

टर्कीले दिएका ड्रोनले अजरबैजानले आक्रमणमा आफ्नो ड्रोन प्रयोग गरिरहेको आर्मेनियाले बताएको छ। यसअघि सन् २०२० को युद्धमा आर्मेनियाको पराजय हुनुमा यिनै टर्कीका ड्रोनको महत्त्वपूर्ण भूमिका रहेको थियो।

अजरबैजानी आक्रमणको आफ्ना सैनिकले उचित जवाफ दिएको आर्मेनियाले बताएको छ। अर्कोतर्फ अजरबैजानको रक्षा मन्त्रालयले आर्मेनियाले आफ्नो क्षेत्रमा विध्वंसात्मक आक्रमण गरिरहेको आरोप लगाएको छ। उसले अजरबैजानका धेरै ठाउँमा गोलाबारी भएको दाबी गरेको छ।

अजरबैजानले आफ्ना धेरै सैनिक हताहत भएको बताएको छ तर अहिलेसम्म संख्या तोकेको छैन। अजरबैजानी सञ्चारमाध्यमले यसअघि सोमबार दुवै देशले तनावपूर्ण स्थिति रोक्ने सहमति गरेको बताएका थिए तर केही समयपछि नै आक्रमण शुरु भएको थियो।

यी दुई देशबीचको युद्धमा रूसको कदम के हुनेछ भन्नेमा सबैको चासो छ। रूस आर्मेनियाको नजिकको मित्र हो।

यसैबीच अमेरिकाले यो आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अमेरिकाले यो विवाद सैन्य समाधानबाट नहुने बताएको छ। यसैबीच अजरबैजानको सहयोगी टर्कीले आर्मेनियालाई भड्काउपूर्ण काम रोक्न र अजरबैजानलाई सहयोग गर्न आग्रह गरेको छ।

Previous Post

बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे

Next Post

पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि विदेशी मुद्राको विनिमयदर

५ जेष्ठ २०८२,
हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना
अन्तर्राष्ट्रिय

हुथीको हातमा कुन त्यस्तो हतियार छ, जसवाट तर्सियाे अमेरिकी वायुसेना

५ जेष्ठ २०८२,
सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण
समाचार

सिङ्गा तातोपानीमा नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल निर्माण

५ जेष्ठ २०८२,
दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना
अन्तर्राष्ट्रिय

दश लाख प्यालेस्टाइनीलाई गद्दाफीकाे लिबियामा सार्ने ट्रम्पको योजना

५ जेष्ठ २०८२,
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
आर्थिक

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

५ जेष्ठ २०८२,
गण्डकी प्रदेशको बजेट आकार घट्ने
समाचार

गण्डकी प्रदेशको बजेट आकार घट्ने

५ जेष्ठ २०८२,
Load More
Next Post
पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक

पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In