• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यमनको राजधानीमा इजरायलले गर्‍यो हवाई आक्रमण

metakhabar by metakhabar
९ भदौ २०८२,
0
यमनको राजधानीमा इजरायलले गर्‍यो हवाई आक्रमण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इजरायलले यमनको राजधानी सनामाथि भीषण हवाई आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा चारजनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन् ।

स्थानीय मिडिया रिपोर्ट अनुसार यो आक्रमण इरान समर्थित हूथी विद्रोहीहरूलाई निशाना बनाएर गरिएको हो । हूथी विद्रोहीहरूले इजरायलतर्फ क्लस्टर बम प्रहार गरेको केही दिनपछि यो आक्रमण भएको हो ।

आक्रमणमा इजरायलका १० भन्दा बढी फाइटर जहाज प्रयोग भएको इजरायली सेनाले जनाएको छ ।

यो सिलसिला बढेमा इजरायल, इरान र यमनबीचको तनावले समग्र मध्य–पूर्वको राजनीतिमा तनाव सिर्जना गर्ने विज्ञहरूले बताएका छन् ।

इजरायली वायुसेनाका एक अधिकारीले बताएअनुसार, शुक्रबार राति यमनबाट इजरायलतर्फ प्रहार गरिएको मिसाइल क्लस्टर म्युनिसन (क्लस्टर बम) थियो । यो बम सामान्य रकेटजस्तो नभई हावामा फुटेर धेरै साना विस्फोटमा परिणत हुन्छ, जसले गर्दा यसलाई रोक्न निकै कठिन हुन्छ ।

हूथी विद्रोहीहरूले पहिलोपटक क्लस्टर बम प्रयोग गरेका हुन् । ती अधिकारीले यो प्रविधिमा इरानको प्रत्यक्ष सहयोग रहेको संकेत गरे ।

हूथी विद्रोहीहरूले लामो समयदेखि इजरायलतर्फ ड्रोन र मिसाइल प्रहार गर्दै आएका छन् । उनीहरूले लाल सागरमा जहाजहरूमाथि पनि आक्रमण गरेका छन् ।

उनीहरूले यो सबै प्यालेस्टाइनीहरूको समर्थनमा, विशेष गरी गाजा क्षेत्रमा युद्ध सुरु भएदेखि गरिरहेको इजरायलको दाबी छ ।
इजरायलको वायु रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनलाई बीचमै नष्ट गर्छ । तर, क्लस्टर बमले नयाँ चुनौती खडा गरेको छ ।

हूथी विद्रोहीहरूको नियन्त्रणमा रहेको अल–मसीरा टिभी च्यानलले जनाएअनुसार, आइतबारको हवाई आक्रमण १७ अगस्टपछि पहिलो ठूलो हमला थियो ।

त्यसअघि, इजरायलले विद्रोहीहरूले प्रयोग गर्ने ऊर्जा पूर्वाधारसँग जोडिएका ठाउँहरूलाई निशाना बनाएको थियो । गाजा युद्धको प्रभाव इजरायल–प्यालेस्टाइनसम्म सीमित नभएर यमन र अरबका धेरै क्षेत्रमा फैलिएको पुष्टि भएको बताइएको छ ।

Previous Post

शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

Next Post

‘नाडा अटो शो’मा एक लाख ६० हजार दर्शक, उड्ने कार मुख्य आकर्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण
अन्तर्राष्ट्रिय

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

७ जेष्ठ २०८३,
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
आर्थिक

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

७ जेष्ठ २०८३,
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
आर्थिक

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

७ जेष्ठ २०८३,
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
Load More
Next Post
‘नाडा अटो शो’मा एक लाख ६० हजार दर्शक, उड्ने कार मुख्य आकर्षण

‘नाडा अटो शो’मा एक लाख ६० हजार दर्शक, उड्ने कार मुख्य आकर्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In