• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘नाडा अटो शो’मा एक लाख ६० हजार दर्शक, उड्ने कार मुख्य आकर्षण

metakhabar by metakhabar
९ भदौ २०८२,
0
‘नाडा अटो शो’मा एक लाख ६० हजार दर्शक, उड्ने कार मुख्य आकर्षण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। भृकुटीमण्डपमा सम्पन्न १७औँ संस्करणको ‘नाडा अटो शो’ एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३ गते उद्घाटन गरेको सो प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष राखिएका थिए । आयोजक संस्था नाडाका अनुसार यसपटक ३० नयाँ उत्पादन सार्वजनिक गरिएका छन् ।

पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, युवा व्यवसायी तथा सर्वसाधारणले अवलोकन गरेको प्रदर्शनीमा उड्ने कार र रोबोट प्रमुख आकर्षण बने ।

प्रदर्शनी समापनका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनीकक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गरे । कार्यक्रममा उनले अटोमोबाइल क्षेत्र देशको सबैभन्दा बढी राजस्व दिने र उपभोक्तासँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसलाई सुरक्षित र वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री पौडेलले भने, “उत्पादक र उपभोक्ताबीच विश्वास कायम गर्न यस्ता प्रदर्शनीहरू महत्वपूर्ण साबित हुनेछन् । नेपालले अटोमोबाइल क्षेत्रमा उत्पादन बढाउँदै आत्मनिर्भर बन्नुपर्छ, साथै सडक दुर्घटना न्यूनीकरण र वातावरणमैत्री प्रविधिमा ध्यान दिनुपर्छ ।”

नाडाका अध्यक्ष करणकुमार चौधरीले प्रत्येक संस्करण स्मरणीय हुने दाबी गर्दै भने, “भविष्यको नयाँ नेपालको विश्वासको ढोका यस वर्षको प्रदर्शनीले खोलेको छ । नेपालले नयाँ प्रविधि र उपकरण उत्पादन गरी समृद्धिको यात्रामा अघि बढ्नुपर्छ ।”

यसपटकको प्रदर्शनीमा विद्युतीय सवारीसाधन, पाटपुर्जा, टायर र लुब्रिकेटसहितका नवीनतम सामग्रीहरू राखिएका थिए ।

Previous Post

यमनको राजधानीमा इजरायलले गर्‍यो हवाई आक्रमण

Next Post

सभापति देउवाले बोलाएको बूढानीलकण्ठ बैठकः निर्णायक निर्णयको अपेक्षा

metakhabar

metakhabar

सम्बन्धित खबर

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
आवाज

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

२४ असार २०८३,
हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

२४ असार २०८३,
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
आर्थिक

गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर

२४ असार २०८३,
इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति
अन्तर्राष्ट्रिय

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

२४ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
जीवन शैली

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

२४ असार २०८३,
Load More
Next Post
विद्युत व्यापार सरकारको दायित्व, निजी क्षेत्रको सहभागिता अपरिहार्य : सभापति देउवा

सभापति देउवाले बोलाएको बूढानीलकण्ठ बैठकः निर्णायक निर्णयको अपेक्षा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In