• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

    मनास्लु पदमार्गमा आवातजावत खुला

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३० साउन २०८२,
0
मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं– कुवेतमा मेथानोल मिसाईएको मदिरा सेवनका कारण ६ नेपालीसहित १३ जनाको मृत्यु भइसकेको विवरण आएका छन्। कयन अस्पताल भर्ना भएका छन्।

कुवेतस्थित नेपाली श्रम सहचारीसहितका स्रोतले दिएको जानकारीअनुसार हालसम्म उच्च दरमा ७ जना भारतीयको मृत्यु भैसकेको छ।

युरोन्यूजका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारदेखि अस्पतालहरूले मेथानोल सम्बन्धी ६३ घटना दर्ता गरेका छन्।

शनिबारदेखि मेथानोल मिसाइएको मदिरा सेवनका कारण भएको मदिरा विषाक्तताबाट कुवेतमा १३ जना एसियालीको मृत्यु भएको कुवेती स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ।

बुधबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयले भनेको छ कि सोही अवधिमा अस्पतालहरूले मदिरा विषाक्तताका ६३ जना बिरामीको उपचार गरेका छन्।
तीमध्ये ३१ जनालाई कृत्रिम श्वासप्रश्वास (आर्टिफिसियल रेस्पिरेशन) आवश्यक परेको, ५१ जनाले आपतकालीन डायलाइसिस सत्र पाएको र २१ जनामा स्थायी अन्धोपन वा गम्भीर दृष्टि क्षति भएको पनि मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले चेतावनी दिँदै भनेको छ,‘मेथानोल एक अत्यन्तै विषालु औद्योगिक मदिरा हो, जसको प्रयोग रसायन उद्योग तथा रंगमा हुने गर्दछ, तर यसलाई कहिल्यै पनि सेवन गर्नु हुँदैन, किनकि सानो मात्राले पनि अन्धोपन वा मृत्यु हुन सक्छ।’

कुवेतमा सन् १९६४ देखि मदिरा आयातमा प्रतिबन्ध छ र सन् १९८० को दशकमा मदिरा सेवनलाई अपराध मानिएको हो। यसका कारण केही व्यक्तिहरूले अवैध मदिरा कारोबार गर्ने गरेका छन्, जसमा प्रायः अशुद्ध वा असुरक्षित तरिकाले तयार गरिएका पेय पदार्थहरू हुने गर्छन्।

कुवेती अधिकारीहरूले मदिरा विषाक्तताको कुनै पनि आशंका भए अस्पताल वा स्वीकृत हॉटलाइनमार्फत जानकारी दिन आग्रह गरेका छन् र सबै घटनाहरूमा निरन्तर अनुगमन भइरहेको जनाएका छन्।

519169831_760791189931431_206201252017746727_n-1755234282.png
दक्षिण एसियाली आप्रवासी कामदारहरू कुवेतको जनसंख्याको ठूलो हिस्सा हुन्। तीमध्ये धेरैजसो निर्माण, घरेलु सेवा र खुद्रा क्षेत्रका कामदार हुन्, जसले प्रायः अवैध वा निम्नस्तरका उत्पादनमा बढी जोखिम बहन गर्नुपर्छ।

विषालु मदिराको स्रोत पहिचान गर्न अनुसन्धान भइरहेको छ भने सुरक्षा निकायहरूले अवैध वितरण केन्द्रहरूमा निगरानी जारी राखेका छन्।

अघिल्लो समाचार

पूर्वराष्ट्रपति भण्डारी फेरि सक्रिय हुँदै, कोशी र मधेश जाँदै

अर्को समाचार

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आर्थिक

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला
आवाज

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन