• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

    मनास्लु पदमार्गमा आवातजावत खुला

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पूर्वराष्ट्रपति भण्डारी फेरि सक्रिय हुँदै, कोशी र मधेश जाँदै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३० साउन २०८२,
0
म महाधिवेशनमा सहभागी हुने विषय केन्द्रीय कमिटी बैठकले निर्धारण गर्छ : पूर्व राष्ट्रपति भण्डारी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

एमालेमा पुनः सक्रिय भएर राजनीति गर्ने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देश दौडाहा गर्न लागेकी छन् ।

एमालेले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको बेला उनी देश दौडाहमा जान लागेकी हुन् । यसका लागि आगामी साता उनी विराटनगर जाँदै छिन् । त्यसपछि उनी भदौ १४ गते जनकपुर जानेछिन् । विराटनगरमा भदौ २ गते उनी उद्घोष दैनिकको कार्यक्रममा प्रमुख अतिथिका रूपमा र जनकपुरमा भदौ १४ गते उद्योग वाणिज्य महासंघको कार्यक्रममा सहभागी हुनेछिन् ।

दुवै कार्यक्रमका क्रममा उनले एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूसँग पनि भेटघाट गर्नेछिन् । एमालेले पछिल्लो केन्द्रीय कमिटी बैठकबाट पार्टी सदस्यता नवीकरण स्थगित गरेपछि पूर्वराष्ट्रपति भण्डारीले पूर्वउपाध्यक्षको हैसियतमा सक्रिय हुने जनाउ दिँदै गतिविधि गर्दै आएकी छिन् ।

भदौ २० र २१ गते काठमाण्डुमा हुने एमालेको विधान महधिवेशनमा प्रतिनिधिमार्फत केन्द्रीय कमिटीको निर्णय परिवर्तनका लागि विभिन्न रणनीतिसहित भण्डारीले देश दौडाहा गर्न लागेकी उनीनिकट नेताहरूले बताएका छन् ।

एमालेका तल्ला कमिटीका बैठकहरूमा पनि भण्डारीको सदस्यता नवीकरणका लागि दबाब सिर्जना भइरहेका बेला उनको काठमाण्डुबाहिरको कार्यक्रम तय भएको हो ।

पार्टीको विधान महाधिवेशन नजिकिँदै गर्दा भण्डारीको प्रदेश भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ । कोसी र मधेशमा नेता–कार्यकर्ताहरूसँगको भेटघाटपछि पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय नियमित रूपमा जाने छिन् ।

एमालेको लुम्बिनी, कोशी र बाग्मती प्रदेश कमिटीको हालै भएको बैठकहरूमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णय सच्याउन प्रदेश सदस्यहरूले दबाब दिएका थिए । प्रदेश कमिटीका नेताहरूले भण्डारीको सदस्यता सम्बन्धीविवाद टुंग्याउन माग पनि गरेका छन् ।

केन्द्रीय कमिटीको पछिल्लो निर्णयले कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको र संवादबाट समस्या हल गर्दै पार्टीलाई एकताबद्ध बनाउन नसके मिसन ८४ को लक्ष्य पूरा हुन नसक्ने उनीहरू बैठकमा धारणा राखेका हुन् ।

विधान महाधिवेशनका लागि सुझाव दिन अहिले एमालेका विभिन्न तहका कमिटी बैठकहरू जारी छ ।

अघिल्लो समाचार

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्नुहुन्छ परियार

अर्को समाचार

मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज
कृषि

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आर्थिक

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला
आवाज

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना

मेथानोल मिसाइएको मदिरा सेवनका कारण कुबेतमा ६ नेपालीसहित १३ को मृत्यु, कयन अस्पताल भर्ना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

६ कात्तिक २०८३,
‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    0 shares
    Share 0 Tweet 0
  • आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन