• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

metakhabar by metakhabar
२८ साउन २०८२,
0
ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मर्चवार (लुम्बिनी) । रुपन्देहीको मर्चवारी–२ अमवास्थित ‘सगरा’ नामक प्राचीन पोखरीलाई स्थानीयले ऐतिहासिक देवदह (कोलियग्राम) भएको दाबी गरेका छन्। यो स्थललाई बौद्ध ग्रन्थ र इतिहासकारहरूले बुद्धकी आमा मायादेवी, सानीमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्मस्थानको रूपमा वर्णन गरेका छन्।

इतिहासकार एलेक्जेण्डर कनिङ्घम, फ्रान्सिस बुकानन–ह्यामिल्टन, डा. विजय श्रीवास्तवलगायतका अनुसन्धानकर्ताले लुम्बिनीबाट करिब ११ मील पूर्व र रोहिणी नदी नजिक रहेको अमकोहिललाई प्राचीन देवदहसँग जोडेका छन्। बौद्ध भिक्षु, स्थानीय अभियन्ता र लुम्बिनी विकास कोषका अधिकारीहरूले यहाँका भग्नावशेष, स्तुप, पोखरी र धार्मिक स्थललाई पुरातात्विक दृष्टिले महत्वपूर्ण मानेका छन्।

लुम्बिनी विकास कोषका अनुसार यस क्षेत्रमा व्यवस्थित सर्वेक्षण, जिओ–स्पेसियल म्यापिङ र परीक्षण उत्खनन आवश्यक छ। स्थानीय निकाय र सामाजिक संघ–संस्थाले प्रचार–प्रसार र संरक्षणको पहल गरेमा यो स्थान बौद्ध–धार्मिक इतिहास र पर्यटन दुवैका लागि महत्वपूर्ण केन्द्र बन्न सक्ने सरोकारवालाको भनाइ छ।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन

metakhabar

metakhabar

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन

उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In