• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२८ साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन २८ गते बुधबारको राशिफल

मेषः दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी डुब्ने जोखिम छ। विरोधी सक्रिय भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा ढिलासुस्ती हुनेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।

वृषः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ।

मिथुनः दिन सामान्य छ। बोलीकै कारण साथी टाढा पुग्नेछन्। आफ्नो मूल्यांकन गर्न नजान्दा खटपटी बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त होला।

कर्कटः दिन राम्रो छ। शिक्षाको लगानीमा नाफा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिमा सक्रिय हुनुहुन्छ भने महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दिन सामान्य छ। मनमा चिन्ता बढ्ने जोखिम छ। काममा अवरोध सिर्जना हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा सफलताका लागि थप मिहिनेत गर्नुपर्ने दिन छ।

कन्याः दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। साथीको साथले राजनीतिमा बढुवा हुने योग छ। राज्यको काममा नाफा आर्जन गर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः दिन सामान्य छ। ठग सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। आर्थिक क्षेत्रमा भने तपाईंले गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

वृश्चिकः दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। मन प्रशन्न रहनेछ। रचनात्मक कलामा मन जानेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नु उचित हुन्छ।

धनुः दिन सामान्य छ। मन अशान्त रहनेछ। परिवारभित्र विवाद बढ्नेछ। राज्यको निगरानी रहेकाले हरेक काममा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मकरः दिन राम्रो छ। सहकर्मीसँगको सहकार्यले नाफा हुनेछ। मनमा सुख र सन्तोष प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग छ।

कुम्भः दिन राम्रो छ। आज तपाईंको बोलीको प्रभावले काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। सोचेको काम सहजै बन्ने योग छ।

मीनः दिन राम्रो छ। बोलीमा भने नम्रता आवश्यक देखिन्छ। स्वास्थ्यमा देखिएको सुधारका लागि धार्मिक कार्यमा सहभागी हुनुपर्ने देखिन्छ। शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

देशभर मनसुन सक्रिय

Next Post

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

metakhabar

metakhabar

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In