• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अजरबैजानले एक सय अर्मेनियाली सैनिकको शब फिर्ता गर्ने

by
३० भदौ २०७९,
0
अजरबैजानले एक सय अर्मेनियाली सैनिकको शब फिर्ता गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाकु । अजरबैजानले सीमा क्षेत्रमा हालै भएको झडपमा मारिएका १०० अर्मेनियाली सैनिकको शव फिर्ता गर्ने प्रस्ताव गरेको छ ।

“अजरबैजानले युद्धविरामको आह्वान गरेको छ र एकतर्फी रूपमा १०० अर्मेनियाली सैनिकको शव आर्मेनियालाई हस्तान्तरण गर्न तयार छ,” अजरबैजानको युद्धबन्दीसम्बन्धी राज्य आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

येरेभानले हालैको झडपमा कम्तीमा ४९ जना आफ्ना सैनिकको मृत्यु भएको जनाएको छ । आर्मेनिया र अजरबैजानबीचको सीमामा भएको भिडन्तमा मङ्गलबार करिब १०० सैनिकको मृत्यु भएको थियो भने दुवैतर्फका आक्रमणले लामो समयदेखिका प्रतिद्वन्द्वीहरूबीच व्यापक शत्रुता भड्किने डरलाई बढावा दिएको थियो ।

अजरबैजानको एक भाग नागोर्नो–काराबाखलाई लिएर दुई देशबीच दशकौँदेखि द्वन्द्व चल्दै आएको छ तर सन् १९९४ मा पृथकतावादी युद्ध अन्त्य भएयता आर्मेनियासमर्थित जातीय अर्मेनियाली सेनाको नियन्त्रणमा छ ।

अजरबैजानले सन् २०२० मा छ हजार ६०० भन्दा बढी मानिसको ज्यान जाने गरी भएको छ हप्तासम्म चलेको युद्धमा नागोर्नो–काराबाखको विशाल भूभाग पुनः प्राप्त गरेको थियो ।

Previous Post

नबिलले ल्यायो नेपाल कै पहिलो एपमा आधारित ‘Nabil Gen Alpha’

Next Post

स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै

सम्बन्धित खबर

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड
फिचर-ब्यानर

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

२८ माघ २०८२,
आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण
आर्थिक

Load More
Next Post
स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै

स्वीडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In