• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, २८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    १५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

    १५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

    प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

    अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

    हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

    हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

    बिजुली बेच्न कानुन पर्खाइ

    बिजुली बेच्न कानुन पर्खाइ

    आज विश्व मधुमेह दिवस

    आज विश्व मधुमेह दिवस

    डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

    डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ कात्तिक २०८३,
0
१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली सरकारी सेवा प्रवाहसँग जोडिने क्रम तिब्र बनेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १५ वटा सरकारी तथा सार्वजनिक निकायका सूचना प्रणालीसँग अन्तरआवद्धता कायम गरी सेवा सञ्चालनमा ल्याएको छ । सर्वोच्च अदालतदेखि स्थानीय तहसम्मका निकायले समेत राष्ट्रिय परिचयपत्र प्रणालीसँग आफ्नो सेवा अन्तरआवद्धता गर्न अनुरोध गरेका छन् ।

विभागको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक प्रगति विवरणअनुसार राहदानी विभाग, घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली, कम्पनी रजिस्ट्रारको कार्यालय, नागरिक एप, चालक अनुमतिपत्रसम्बन्धी इडीएल प्रणाली (वागमती प्रदेश), कर्जा सूचना केन्द्र, निवृत्तभरण व्यवस्थापन कार्यालय, वैदेशिक रोजगारसम्बन्धी सेवा, निर्वाचन आयोग, आन्तरिक राजस्व विभागको प्यानसेवा, राष्ट्रिय कितावखाना (निजामती), गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली, स्वास्थ्य बीमा बोर्ड र अध्यागमन विभागलगायतका प्रणालीसँग अन्तरआवद्धता कायम भइसकेको छ ।

यी प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घटना दर्ता, राहदानी, नागरिकता, कर, वैदेशिक रोजगार, स्वास्थ्य बीमा तथा अध्यागमनलगायतका सेवामा राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग भइरहेको छ ।

विभागले नागरिक एपमा राष्ट्रिय परिचयपत्र प्रणालीका सबै तथ्यांक रियल टाइम सिङ्क हुने व्यवस्था गरेको छ । यसले राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण तत्काल अद्यावधिक तथा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

त्यस्तै, गत भदौ महिनामा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र स्वास्थ्य बीमा बोर्डको प्रणालीबीच अन्तरआवद्धता कायम गरी सेवा सञ्चालन गरिएको छ । गत असोजमा एनआईडीएमआइएस र अध्यागमन विभागको नेपाली पोर्ट प्रणालीबीच पनि अन्तरआवद्धता गरी सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीलाई थप सरकारी सेवासँग जोड्ने प्रक्रिया पनि अघि बढाइएको छ । वैदेशिक रोजगार सेवा, अदालतमा मुद्दा व्यवस्थापन प्रणाली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र सेवा, स्थानीय तहको पञ्जीकरण, नागरिकता, सामाजिक सुरक्षा, राहत तथा विपद् व्यवस्थापन, अध्यागमन सेवा, बन्दीको पहिचान तथा बन्दी वितरणलगायतका क्षेत्र र प्रणालीलाई अन्तरआवद्धता गर्ने सम्बन्धमा नेपाल सरकारका सचिवस्तरीय बैठकबाट निर्णय भइसकेको छ ।

यसैगरी, विभाग र सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, भूमि व्यवस्था तथा अभिलेख विभागको प्रणाली तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा प्रणालीबीचको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कर्मचारी सञ्चय कोष र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रणालीसँग समेत अन्तरआवद्धतालाई शिघ्र कार्यान्वयन गर्ने उद्देश्यले विभागले समन्वय अघि बढाएको छ । यसका लागि शिक्षा विभागसँग गत साउन १६ गते र कर्मचारी सञ्चय कोषसँग गत साउन ५ गते बैठक बसेको थियो । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग सेवा अन्तरआवद्धता गर्न सर्वोच्च अदालत, काठमाडौं महानगरपालिका, बाँसगढी नगरपालिका, चिकित्सा शिक्षा आयोग र नेपाल क्लियरिङ हाउस लिमिटेडबाट समेत विभागमा अनुरोध प्राप्त भएको विभागले जानकारी दिएको छ ।

तीन महिनामा ७ लाख ७३ हजारभन्दा बढीको विवरण संकलन

सरकारी निकायका प्रणालीसँग अन्तरआवद्धता विस्तारसँगै विभागले राष्ट्रिय परिचयपत्रको विवरण संकलन, कार्ड छपाइ तथा वितरणलाई तिब्रता दिएको छ ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अर्थात् २०८३ साउनदेखि असोजसम्म ७ लाख ७३ हजार २१९ जनाको विवरण संकलन भएको छ । ५ लाख ५९ हजार ६४९ जनाको विवरण राष्ट्रिय परिचय नम्बर कायम गरि विवरण राखिएको छ ।

यस अवधिमा १ लाख १० हजार ८५२ राष्ट्रिय परिचयपत्र कार्ड छपाइ गरिएको छ भने १ लाख ३५ हजार ८५६ कार्ड जिल्लामा पठाइएको विभागले जानाएको छ । तीन महिनामा ३ लाख ४७ हजार १०९ राष्ट्रिय परिचयपत्र वितरण गरिएको विभागको विवरणमा उल्लेख छ ।

हालसम्मको समग्र प्रगतिअनुसार २ करोड १५ लाख ८२ हजार ८०३ जनाको विवरण संकलन भएको छ । त्यस्तै, २ करोड ७ लाख ३७ हजार ७०१ जनाको विवरण प्रमाणिकरण भई राष्ट्रिय परिचय नम्बरमा समावेश भएको छ । हालसम्म ५० लाख १३ हजार ४२८ कार्ड छपाइ, ७९ लाख ६ हजार ४८१ कार्ड जिल्लामा पठाउने र ४८ लाख २ हजार ११७ कार्ड वितरण गर्ने काम सम्पन्न भएको विभागले जनाएको छ ।

विभागले राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान देशभर विस्तार गरेको छ । विवरण संकलन अभियान ७७ वटै जिल्लामा चलिरहेको छ ।

अघिल्लो समाचार

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत
अन्तर्राष्ट्रिय

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

२८ कात्तिक २०८३,
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
अन्तर्राष्ट्रिय

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

२८ कात्तिक २०८३,
बिजुली बेच्न कानुन पर्खाइ
फिचर-ब्यानर

बिजुली बेच्न कानुन पर्खाइ

२८ कात्तिक २०८३,
आज विश्व मधुमेह दिवस
आर्थिक

आज विश्व मधुमेह दिवस

२८ कात्तिक २०८३,
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
समाचार

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२८ कात्तिक २०८३,
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन
समाचार

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

२८ कात्तिक २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

२८ कात्तिक २०८३,
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

२८ कात्तिक २०८३,
बिजुली बेच्न कानुन पर्खाइ

बिजुली बेच्न कानुन पर्खाइ

२८ कात्तिक २०८३,
आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

२८ कात्तिक २०८३,
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२८ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन