• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, २८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आज विश्व मधुमेह दिवस

    आज विश्व मधुमेह दिवस

    डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

    डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    नारायणी नदी किनारमा छठ पर्वको तयारी

    नारायणी नदी किनारमा छठ पर्वको तयारी

    पोखरामा छठ पर्व : चार स्थानमा पूजा

    पोखरामा छठ पर्व : चार स्थानमा पूजा

    म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ कात्तिक २०८३,
0
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
7
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले संस्थानको आर्थिक अनियमितता तथा सङ्गठित अपराधमा संलग्न रहेको आरोपमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको हो । सर्लाहीका ४५ वर्षीय शर्मालाई पक्राउ गरी आज सार्वजनिक गरिएको ब्युरोले जनाएको छ ।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शम्शेर जबराका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक क्षति पुर्‍याइएको भन्ने उजुरीका आधारमा शर्मालाई पक्राउ गरिएको हो ।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वयोजनाअनुसार आपसी मिलेमतोमा विभिन्न समूह बनाई सङ्गठित सञ्जालमार्फत संस्थानलाई आर्थिक नोक्सानी पुर्‍याएको देखिएको छ ।

उक्त प्रकरणमा संस्थानलाई रु १२ करोड १३ लाख ४३ हजार ५३० बराबरको आर्थिक क्षति पुर्‍याई सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ ।

शर्माविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रवक्ता जबराले जानकारी दिए ।

ब्युरोका अनुसार जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएर शर्मालाई पक्राउ गरिएको हो । यस प्रकरणमा अनुसन्धानका लागि प्रहरीले यसअघि आठ जनालाई पक्राउ गरिसकेको छ ।

अघिल्लो समाचार

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

अर्को समाचार

आज विश्व मधुमेह दिवस

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आज विश्व मधुमेह दिवस
आर्थिक

आज विश्व मधुमेह दिवस

२८ कात्तिक २०८३,
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन
समाचार

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक २०८३,
नारायणी नदी किनारमा छठ पर्वको तयारी
समाचार

नारायणी नदी किनारमा छठ पर्वको तयारी

२८ कात्तिक २०८३,
पोखरामा छठ पर्व : चार स्थानमा पूजा
समाचार

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

२८ कात्तिक २०८३,
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना
समाचार

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

२८ कात्तिक २०८३,
बाँकेमा सहकारीद्वारा धान खरिद
समाचार

बाँकेमा सहकारीद्वारा धान खरिद

२८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

२८ कात्तिक २०८३,
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

२८ कात्तिक २०८३,
खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

२८ कात्तिक २०८३,
नारायणी नदी किनारमा छठ पर्वको तयारी

नारायणी नदी किनारमा छठ पर्वको तयारी

२८ कात्तिक २०८३,
पोखरामा छठ पर्व : चार स्थानमा पूजा

पोखरामा छठ पर्व : चार स्थानमा पूजा

२८ कात्तिक २०८३,
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

२८ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन