समाचार

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्। सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै गएको...

Read more

सुनको मूल्यमा रेकर्ड ब्रेकः प्रति तोलाको कति ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो दिन आज छापावाल...

Read more

मस्कले गाजामा स्टारलिंकको इन्टरनेट उपलब्ध गराउने

काठमाडौँ । इजरायल र हमासबीच द्वन्द्व सुरु भएको तीन हप्ता बितिसकेको छ । २१ दिनमा दुवैतर्फ नौ हजारभन्दा बढीले ज्यान...

Read more

उपभोक्ताले चिनीबिनाकै मनाए दशैँ, सरकारको लापरबाहीले मौलायो कालोबजारी

काठमाडौं । असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी...

Read more

दसैँमा बिक्री नभएको कुखुरा बेच्न मूल्य घटाउँदै

काठमाडौँ । दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको...

Read more

भारतको नयाँ व्यवस्थाले नेपालको जलविद्युतले राम्रो बजार पाउन सक्ने

काठमाडौं । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना...

Read more

पर्यटकको वृद्धिसँगै बन्दीपुरका व्यवसायी उत्साहित

तनहुँ – ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । आन्तरिक एवंं बाह्य पर्यटकको दैनिक...

Read more
Page 2784 of 4146 1 2,783 2,784 2,785 4,146

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.