• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

    सगरमाथा आरोहण मार्ग खुला

    सगरमाथा आरोहण मार्ग खुला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मस्कले गाजामा स्टारलिंकको इन्टरनेट उपलब्ध गराउने

by
१२ कार्तिक २०८०,
0
मस्कले गाजामा स्टारलिंकको इन्टरनेट उपलब्ध गराउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । इजरायल र हमासबीच द्वन्द्व सुरु भएको तीन हप्ता बितिसकेको छ । २१ दिनमा दुवैतर्फ नौ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

यसैबीच, इजरायली वायुसेनाले गाजा पट्टीमा हमासविरुद्धको आक्रमणलाई तिब्र पार्ने क्रममा सञ्चार बिच्छेद गरेपछि नयाँ समस्या उत्पन्न भएको छ । इजरायलको यो कदमले सहायता पुर्याउने एजेन्सी, पत्रकार र स्वास्थ्य क्षेत्रमा प्रभाव परेको छ ।

यसैबीच एलन मस्कले गाजामा स्टार लिंकको इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका छन् । मस्कले गाजामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्थाहरुलाई स्टार लिंकको इन्टरनेट उपलब्ध गराउने घोषणा गरेका हुन् । मस्कले अमेरिकी नेता अलेक्जान्ड्रिया ओकासियो कोर्टेजले एक्समा लेखेको स्ट्याटसको जावफ दिदै यस्तो घोषणा गरेका हुन् ।

अमेरिकी नेता अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले इजरायलको इन्टरनेट बन्द गर्ने कदमको आलोचना गर्दै पोस्ट गरेका थिए । त्यसमा उनले २२ करोड जनसंख्याको लागि सबै सञ्चार बन्द गर्नु अस्वीकार्य भएको लेखेका थिए । उनले पत्रकार, चिकित्सा पेशेवर, मानवीय प्रयास र निर्दोष सबै खतरामा परेको लेखेका थिए ।

यसपछि मस्कले स्टारलिङ्कले गाजामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सहायता संस्थाहरूलाई कनेक्टिभिटी प्रदान गर्ने घोषणा गरेका थिए ।

इजरायलले अहिले जमिनबाट समेत गाजामा आक्रमण गरिरहेकाले इन्टरनेट बन्द गरेको छ । मस्कले यसअघि रुसले युक्रेनमा आक्रमण गरेर इन्टरनेट सेवा बन्द हुदापनि स्टारलिंकको इन्टरनेट उपलब्ध गराएका थिए ।

Previous Post

म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो

Next Post

सुनको मूल्यमा रेकर्ड ब्रेकः प्रति तोलाको कति ?

सम्बन्धित खबर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित
फिचर-ब्यानर

सरकारको प्रशासनिक पुनर्संरचना, संघीय मन्त्रालय अब १८ वटामा सीमित

३१ बैशाख २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
फिचर-ब्यानर

चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

३१ बैशाख २०८३,
नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल
समाचार

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

३१ बैशाख २०८३,
अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका
समाचार

अनाथ बालबालिकाको अभिभावक बन्दै टीकापुर नगरपालिका

३१ बैशाख २०८३,
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
समाचार

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

३१ बैशाख २०८३,
सगरमाथा आरोहण मार्ग खुला
फिचर-ब्यानर

सगरमाथा आरोहण मार्ग खुला

३१ बैशाख २०८३,
Load More
Next Post
सुनको मूल्यका सामान्य गिरावट

सुनको मूल्यमा रेकर्ड ब्रेकः प्रति तोलाको कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In