राजनीति

गठबन्धनले जिते ५ वर्ष संसद भंग हुँदैनः देउवा

नवलपरासी । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताएका छन् । लोकतान्त्रिक...

Read more

शक्ति आर्जन गरेपछि ओली हिटलरजस्तो बन्ने प्रचण्डको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लुकेर गणतन्त्रको विरोध गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्तिमा पुगेपछि लोकतन्त्रलाई...

Read more

सुकुम्वासीलाई व्यवस्थित गर्छु–उम्मेदवार बराल

पोखरा, २८ कात्तिक । कास्की निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले आफूले निर्वाचन जितेमा...

Read more

तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । सोमबार न्यायाधीशहरु ईश्वरप्राद...

Read more

शान्ति सम्झौता नभएको भए लाखौं पनि मर्थेः प्रचण्ड

लमजुङ–नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफू मिलेर शान्ति सम्झौता नगरेको भए...

Read more

उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएको छ ।...

Read more

मोरङमा शेखरको जित बलियो, यस्तो छ अङ्कगणित

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा हेभीवेट प्रतिस्पर्धाका रूपमा हेरिएको मोरङ(६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका नेता डा।शेखर...

Read more

कांग्रेसका बागी उम्मेदवार र समर्थक पार्टीबाट निष्काशित

काठमाडौँ । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका पार्टी सदस्यलाई पार्टीले निष्काशन गरेको...

Read more

कैलालीमा गठबन्धनका उम्मेदवारको गाडी तोडफोड

धनगढी–कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’...

Read more

काहुँमा गुरुयोजनासहितको विकास ल्याउछु–उम्मेदवार थापा

पोखरा, २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले गुरुयोजना तयार गरी काहुँडाँडाको विकास गर्ने प्रतिवद्धता मतदाताबीच गर्नुभएको छ...

Read more
Page 224 of 243 1 … 223 224 225 … 243

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.