• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुकुम्वासीलाई व्यवस्थित गर्छु–उम्मेदवार बराल

by
२८ कार्तिक २०७९,
0
सुकुम्वासीलाई व्यवस्थित गर्छु–उम्मेदवार बराल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २८ कात्तिक । कास्की निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले आफूले निर्वाचन जितेमा डेढ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरा–१५ स्थित कोलपाटनमा सोमबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नेकपा (एकीकृत) समाजवादीका नेता बरालले सुकुम्वासीलाई व्यवस्थितसँगै सिङगो कास्कीको विकासलाई अगाडि वढाउने प्रतिवद्धता मतदातामाझ उहाँले गर्नुभएको छ ।

पर्यटकीय नगरी पोखरालाई प्रकृतिक सम्पदायुक्त पूर्वाधार निर्माणसँगै कास्कीका ताल संरक्षण, फराकिलो सडक निर्माण गर्ने आफ्नो योजना रहेको बरालले सुनाउनुभयो । ‘पोखरा आफैमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सहर हो । अझ क्षेत्र नम्बर २ को कुरा गर्दा यहाँको विकासले समग्र कास्कीको विकासको प्रतिनिधित्व गर्छ । यहाँ हुने विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ । यहाँ रहेका सकुम्बासी समस्या, अव्यवस्थित बसोबासीका समस्या हामी डेढवर्ष भित्र समाधान गर्दै समग्र विकासमा अगाडि बढ्छौं’ बरालले भन्नुभयो ।

उम्मेदवार बरालले कृषिमा आधुनिकिकरण, बालबालिका र महिला केन्द्रित कार्यक्रमका साथै विकास र समृद्धिमा विशेष पहल गर्दै पोखरालाई शैक्षिक हवको रुपमा विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । समाजवाद उन्मुख स्वास्थ्य सेवा प्रवाह, पोखरा बसपार्कलाई इन्ट्रनल बसपार्कको रुपमा विकास गर्ने, लेखनाथको लामे आहालको बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको प्रादेशिक बसपार्कको रुपमा विकास गर्न स्थानीय तह, गण्डकी सरकार र केन्द्र सरकारसंग सहकार्य गर्ने प्रतिवद्धता समेत उहाँले मतदातामाझ गर्नुभएको छ ।

नेकपा माओवादीका नेता एवं गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्बर २(१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछानेले अबको लडाई गरिवी विरुद्धको रहेको बताउनुभएको छ । देशमा राजनीतिक परिवर्तन आएको र अब विकास र समृद्धिका लागि काम गर्ने बेला भएको उहाँको भनाई थियो ।

Previous Post

नक्कली सुन धितो राखेर बैंकबाट कर्जा लिएको आरोपमा एक युवा पक्राउ

Next Post

महंगी नियन्त्रण गर्छु– उम्मेदवार भण्डारी

सम्बन्धित खबर

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ
आवाज

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

३० अशोज २०८३,
रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात
अन्तर्राष्ट्रिय

रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

३० अशोज २०८३,
मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण
अन्तर्राष्ट्रिय

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण

३० अशोज २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

३० अशोज २०८३,
पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
फिचर-ब्यानर

पोखरा विमानस्थलमा कम दृश्यतामै उडान हुने प्रणाली लागू गरिँदै

३० अशोज २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
फिचर-ब्यानर

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

३० अशोज २०८३,
Load More
Next Post
महंगी नियन्त्रण गर्छु– उम्मेदवार भण्डारी

महंगी नियन्त्रण गर्छु– उम्मेदवार भण्डारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In