अन्तर्राष्ट्रिय

चार्ल्स राजा बन्नासाथ किन शुरु भयो राजतन्त्रको विरोध ?

काठमाडौँ । राजा चार्ल्स तृतीय अब ब्रिटिश साम्राज्यको उत्तराधिकारी बनेका छन् । उनी राजा बनेपछि क्यारेबियनका राजनीतिज्ञ र सामाजिक कार्यकर्ताहरूले...

थप पढ्नुहोस्

पाकिस्तानी आतंकवादीहरु भारत प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक

काठमाडौँ – पाकिस्तानबाट भारतीय भूमितर्फ आतंकवादीहरु प्रवेश गर्न खोजिरहेको भिडियो सार्वजनिक भएको छ । भारत र पाकिस्तानबीच विवादमा रहेको कश्मीरस्थित...

थप पढ्नुहोस्

आर्मेनिया–अजरबैजान युद्ध, ४९ आर्मेनियाली सैनिक मारिए

येरेवान। आर्मेनिया र अजरबैजानबीच भएको युद्धमा ४९ आर्मेनियाली सैनिक मारिएका छन्। दुवै देशका तर्फबाट भीषण गोलाबारी भएको छ। आर्मेनियाका प्रधानमन्त्रीले...

थप पढ्नुहोस्

क्यानडामा बन्दुकधारीले चलाएको गोली लागेर २ जनाको मृत्यु

काठमाडौं । पश्चिमी टोरन्टोमा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको छ । स्थानीय मिडियाका...

थप पढ्नुहोस्

नरेन्द्र मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा संघालाई सहयोग सङ्गठन ९एससीओ० शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत...

थप पढ्नुहोस्

थाइ रानीको जस्तो पहिरन लगाएको अभियोगमा २ वर्ष जेल

एजेन्सी– थाइल्यान्डमा एक कार्यकर्तालाई अदालतले थाई रानीको जस्तो पहिरन लगाएर राजतन्त्रको अपमान गरेको ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाइएको...

थप पढ्नुहोस्

चिनियाँ ‘एप’द्वारा नेपालमा आर्थिक ठगी धन्दा

काठमाडौं – चिनियाँ नागरिकहरु पछिल्ला दिनहरुमा विभिन्न ‘आर्थिक ऋण एप’ बनाएर नेपाली नागरिकहरुलाई उच्च ब्याजदरमा ऋण उपलब्ध गराउनुका अतिरिक्त व्यक्तिगत...

थप पढ्नुहोस्

दुबईमा बन्ने भयो चन्द्रमा रिसोर्ट

काठमाडौँ । संयुक्त अरब इमिरेट्स गगनचुम्बी भवनहरू र सुन्दर भवनहरूको लागि विश्वभर प्रसिद्ध छ । यी मध्ये एक हो बुर्ज...

थप पढ्नुहोस्

जब राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाए’

लन्डन । नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’ राजा चार्ल्स तृतीयको भिडियो इन्टरनेटमा भाइरल भएको...

थप पढ्नुहोस्

युक्रेनमा कोभिड संक्रमण उच्च अवस्थामा पुग्ने डब्लूएचओको अनुमान

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अक्टोबरमा युक्रेनमा कोभिड १९ मा वृद्धि चरम अवस्थामा पुग्ने र सम्भवतः अस्पतालहरूलाई उनीहरूको क्षमताको...

थप पढ्नुहोस्
Page 329 of 331 1 … 328 329 330 331

ताजा समाचार