• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    कारण देखाउ आदेश

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुबईमा बन्ने भयो चन्द्रमा रिसोर्ट

by
२८ भदौ २०७९,
0
दुबईमा बन्ने भयो चन्द्रमा रिसोर्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । संयुक्त अरब इमिरेट्स गगनचुम्बी भवनहरू र सुन्दर भवनहरूको लागि विश्वभर प्रसिद्ध छ । यी मध्ये एक हो बुर्ज खलिफा, जसलाई हेर्नको लागि संसारभरका मानिसहरू दुबई आउँछन् । तर, अब यो सहरको सौन्दर्य बढाउन युएईले आकाशबाट पृथ्वीमा चन्द्रमा ल्याउने निर्णय गरेको छ ।

यसका लागि पैसा पानीजस्तै बगाउने योजना पनि तयार पारिएको छ । वास्तवमा, दुबईमा एक विशाल चन्द्रमा रिसोर्ट निर्माण गर्ने तयारी भइरहेको छ । यसका लागि पहिले चन्द्रमा जस्तो देखिने भवन निर्माण गरिनेछ । पछि यसलाई रिसोर्टको आकार दिइनेछ । यो रिसोर्ट बनाउन ५ बिलियन डलर खर्च हुने बताइएको छ । यो विचित्र र अत्यन्त महँगो आयोजनाको काम छिट्टै सुरु हुने छ ।

चन्द्रमा आकारको यो मेगा रिसोर्टमा आधुनिक सुविधासहित नाइटक्लब र वेलनेस सेन्टर पनि बनाइनेछ । मुन रिसोर्टले हरेक वर्ष २५ लाख पाहुना भित्र्याउने अपेक्षा गरिएको छ । यसका लागि रिसोर्टको भवनलाई ठूलो आकार दिइनेछ । चन्द्रमा जस्तो गोलाको परिधि ६२२ मिटर बनाउने योजना छ । यसले एक वर्षमा १।८ बिलियन भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

यस रिसोर्टमा, पाहुनाहरूले चन्द्रमा शटलमा चढेर दृश्यहरूको आनन्द लिन सक्नेछन् । यो मुन शटलले ट्र्याकमा रिसोर्ट वरिपरि मानिसहरूलाई सार्न सक्षम हुनेछ । ट्र्याक रिसोर्टको संरचनाको केन्द्रमा गोलाकार आकारमा बनाइनेछ । यस डिस्कको माथिल्लो तलाको २३ प्रतिशत क्यासिनोलाई, ९ प्रतिशत नाइटक्लबलाई र ४ प्रतिशत रेस्टुरेन्टलाई दिइनेछ । रिसोर्टको लक्जरी टेरेसको एक तिहाइ बिच क्लबका लागि, अर्को एक तिहाइ लगुन र चार प्रतिशत ग्रान्ड एम्फीथिएटरका लागि हुनेछ ।

यो आयोजनाको योजना मुन वल्र्ड रिसोर्ट्सले तयार पारेको हो । यसका सह(संस्थापकहरू सान्ड्रा जी म्याथ्यूज र माइकल आर हेन्डरसन हुन् । उनले अरेबियन वल्र्डलाई दिएको अन्तर्वार्तामा मुन दुबईले पर्यटनलगायत युएईको अर्थतन्त्रका हरेक पक्षमा ठूलो प्रभाव पार्ने बताए । साथै, यसले लक्षित यातायात, वाणिज्य र आवासीय घरजग्गा, पूर्वाधार, वित्तीय सेवा, उड्डयन र अन्तरिक्ष, ऊर्जा, कृषि, प्रविधि र शिक्षा जस्ता मुख्य क्षेत्रहरूलाई लक्षित गर्नेछ ।

यसका संस्थापकहरूले यो पनि मध्यपूर्व र उत्तर अफ्रिकाको क्षेत्रमा सबैभन्दा ठूलो र सबैभन्दा सफल आधुनिक पर्यटन परियोजना साबित हुने बताए । यसले दुबई आउने पर्यटकको संख्या दोब्बर हुने उनको दाबी छ । तर, प्राधिकरण र योजनाकारहरूले यो आयोजना निर्माणका लागि सही स्थान खोजिरहेका छन् । यसलाई निर्माण गर्न चार वर्ष लाग्न सक्छ । यस्तो अवस्थामा सन् २०२६ वा २०२७ अघि पर्यटकका लागि यो साइकल खोल्न सकिने देखिदैन ।

Tags: दुबई
Previous Post

जब राजा घोषणा गर्ने समारोहमा चार्ल्स तृतीय ‘रिसाए’

Next Post

चिनियाँ सभामुख लीले प्रधानमन्त्रीलगायत शीर्ष नेतासँग भेट गर्दै

सम्बन्धित खबर

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा
अन्तर्राष्ट्रिय

इरान युद्धको असर जापानी स्न्याक प्याकेटमा

३० बैशाख २०८३,
कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आर्थिक

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

३० बैशाख २०८३,
साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा
अन्तर्राष्ट्रिय

साउदी अरेबियाले इरानमाथि सैन्य आक्रमण गरेको खुलासा

३० बैशाख २०८३,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

कारण देखाउ आदेश

३० बैशाख २०८३,
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

३० बैशाख २०८३,
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
अन्तर्राष्ट्रिय

चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प

३० बैशाख २०८३,
Load More
Next Post
चिनियाँ सभामुख लीले प्रधानमन्त्रीलगायत शीर्ष नेतासँग भेट गर्दै

चिनियाँ सभामुख लीले प्रधानमन्त्रीलगायत शीर्ष नेतासँग भेट गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In