अन्तर्राष्ट्रिय

लागुऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता

सुदूरपश्चिम,२५ चैत : नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठकमा लागुऔषधको कारोबार रोक्नका लागि भारतीय पक्षले सहयोग गर्ने...

Read more

अमेरिका र चीनबीच ‘सन्तुलित आर्थिक वृद्धि’ का लागि वार्ता गर्ने सहमति

संयुक्त राज्य अमेरिका र चीनबीच ‘सन्तुलित वृद्धिका लागि गहन आदानप्रदान’ गर्न सहमति भएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेन र...

Read more

लायन्सका गतिविधि सबैले स्मरण गर्न योग्यः अध्यक्ष दाहाल

भरतपुर (चितवन)  : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले लायन्स क्लबका गतिविधि सबैले स्मरण गर्न योग्य रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा ...

Read more

अफगानिस्तानद्वारा पाकिस्तानलाई आप्रवासी समस्या समाधान गर्न आग्रह

तालिबान सरकारका कार्यवाहक शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रीले पाकिस्तानलाई अफगान आप्रवासीको मुद्दा द्विपक्षीय समझदारीसहित समाधान गर्न आग्रह गर्नुभएको छ...

Read more

उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

काठमाडौं । गाजामा राहत सामग्री पु¥याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ । युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा...

Read more

दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचारको आरोप

जोहानेसबर्ग। दक्षिण अफ्रिकाका पूर्वसभामुखमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ । बुधबार सभामुख पदबाट राजीनामा दिएकी नोसिभिवे मापिसा–एनकाकुलालाई प्रहरीसमक्ष...

Read more

बेलायती प्रधानमन्त्री सुनकले आफ्नै सिटमा हार्ने सर्वेक्षण

काठमाडौँ । बेलायतमा यस वर्ष आम निर्वाचन हुँदैछ । प्रधानमन्त्री ऋषि सुनक आफैले यस्तो संकेत गरेका छन् । हालैका महिनाहरूमा,...

Read more

प्रतिनिधिसभाः चीन भ्रमणबारे उपप्रधानमन्त्री श्रेष्ठद्वारा संसदलाई जानकारी

काठमाडौँ, २१ चैतः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणको उपलब्धिबारे संसदलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा...

Read more

बाइडेन र जिनपिङबीच टेलिफोन कुराकानी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङले फोनमा कुराकानी गरेका थिए । सो कुराकानीमा द्विपक्षीय...

Read more
Page 129 of 305 1 128 129 130 305

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.