• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

metakhabar by metakhabar
१२ असार २०८३,
0
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् । इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले शुक्रबार जापानमा पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक कार्यक्रममाथि प्रभावकारी र विश्वसनीय अनुगमन आवश्यक रहेको बताउनुभयो । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको व्यापक वार्तामा तेहरानको आणविक कार्यक्रम प्रमुख विवादका विषयमध्ये एक बनेको छ ।

ग्रोसीले हालै भएको अमेरिका–इरान सहमतिको मुख्य उद्देश्य इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार इरान सरकारले आफूहरू आणविक हतियार निर्माण गर्ने पक्षमा नरहेको स्पष्ट रूपमा जनाएको छ ।

तर केवल राजनीतिक प्रतिबद्धता पर्याप्त नहुने भन्दै उहाँले प्रभावकारी प्रमाणीकरण संयन्त्र आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार इरानको आणविक गतिविधिमाथि कडा र विश्वसनीय निगरानी सकेसम्म छिटो सुरु हुनुपर्छ ।

ग्रोसीले इरानको युरेनियम भण्डारणसम्बन्धी विषयमा अमेरिका र इरानबीच प्रारम्भिक समझदारी बनेपछि आइएइएले तेहरानसँग पुनः संवाद सुरु गरेको जानकारी दिनुभयो । उहाँले प्रारम्भिक स्तरका छलफल भइसकेको र निकट भविष्यमै प्राविधिक काम अघि बढ्ने अपेक्षा गरिएको बताउनुभयो ।

इरानले लामो समयदेखि आफूले आणविक बम निर्माण गर्ने प्रयास नगरेको दाबी गर्दै आएको छ । तेहरानले नागरिक प्रयोजनका लागि शान्तिपूर्ण आणविक कार्यक्रम सञ्चालन गर्ने आफ्नो अधिकार कायम रहेको अडान पनि दोहो¥याउँदै आएको छ ।

गत वर्ष इजरायलसँग भएको १२ दिने युद्धपछि इरानी संसद्ले पारित गरेको कानूनअनुसार तेहरानले गत जुलाईदेखि आइएइएसँगको सहकार्य स्थगित गरेको थियो । त्यसयता अन्तर्राष्ट्रिय निरीक्षण र अनुगमनको विषय थप संवेदनशील बनेको छ ।

अमेरिका र इरानबीच नयाँ सहमतिका लागि वार्ता जारी रहेका बेला इरानको आणविक कार्यक्रममाथिको निगरानी र पारदर्शितालाई लिएर अन्तर्राष्ट्रिय चासो अझ बढेको छ ।

Previous Post

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

Next Post

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

metakhabar

metakhabar

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In