लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
महालेखापरीक्षकको प्रतिवेदनले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वित्तीय व्यवस्थापन, बजेट कार्यान्वयन र लेखा प्रणालीमा गम्भीर कमजोरी तथा अनियमितता औँल्याएको छ। प्रतिवेदनअनुसार गाउँपालिकाले...















