• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

    विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

    जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

    उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डीडीसी उत्पादनको प्रवर्द्धनमा सरकारको जोड, मन्त्रिपरिषद्मा विशेष छलफल

metakhabar by metakhabar
२६ जेष्ठ २०८३,
0
डीडीसी उत्पादनको प्रवर्द्धनमा सरकारको जोड, मन्त्रिपरिषद्मा विशेष छलफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 स्वदेशी उत्पादनको प्रवर्द्धन र दुग्ध किसानको हित संरक्षणका लागि सरकारले दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बजार विस्तार तथा प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन, बजार विस्तार र संस्थानको सुदृढीकरणबारे विशेष छलफल भएको हो।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बैठकमा डीडीसीको उत्पादन प्रवर्द्धनसम्बन्धी विषयलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गर्दै स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानलाई व्यावसायिक रूपमा सशक्त बनाउन सरकारी तहबाट विशेष पहल आवश्यक रहेको बताइन्।

उनले नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन, उत्पादनको सुनिश्चित बजार तथा डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न विभिन्न सरकारी निकायबीच समन्वय आवश्यक रहेको धारणा राखिन्।

बैठकका क्रममा मन्त्री चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका विभिन्न उत्पादनहरूको प्याकेजसमेत वितरण गरेकी थिइन्।

सरकारले स्वदेशी उत्पादनको उपयोग बढाउने तथा कृषि र दुग्ध क्षेत्रलाई थप सबल बनाउने नीति अन्तर्गत डीडीसीको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ।

Previous Post

पुर्ख्यौली पेसा संरक्षणका लागि सारङ्गी रेट्दै हिमाल

Next Post

बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?
फिचर-ब्यानर

एआई र बिजुली: भविष्यको शक्ति कसको हातमा?

३ अशोज २०८३,
सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
फिचर-ब्यानर

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने

३ अशोज २०८३,
विश्वको पानी चक्र अनियमित बन्दै
अन्तर्राष्ट्रिय

विश्वको पानी चक्र अनियमित बन्दै

३ अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

३ अशोज २०८३,
जापानले नेपाललाई ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने
अन्तर्राष्ट्रिय

उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा

३ अशोज २०८३,
दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति
फिचर-ब्यानर

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

३ अशोज २०८३,
Load More
Next Post
बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In