• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१० साउन २०८२,
0
लहानस्थित खुट्टी नहर सञ्चालन गर्न माग
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

सिरहा ः यहाँको लहान नगर हुँदै बग्ने खुटी खोलाबाट सिँचाइका लागि निर्माण गरिएको नहर सञ्चालनमा ल्याउन किसानले माग गरेका छन् । वर्षौंदेखि सिँचाइ सुविधाका पर्खाइमा रहेका लहान नगर र वरपरका किसानहरूले खुटी नहरको तत्काल सञ्चालनको माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् ।

पूर्वनगरप्रमुख मुनि साहको कार्यकालमा प्रदेश सिँचाइ कार्यालयको सहयोगमा करिब रु आठ करोड ७२ लाखको लागतमा ‘हेडवक्र्स’ निर्माण गरिएको थियो । यसबाट लहानको दक्षिणी क्षेत्र हुँदै ९३५ बिघा खेत सिँचाइ गर्ने लक्ष्य राखिएको थियो ।

‘हेडवक्र्स’ निर्माणपछि खुट्टी खोलाको पानी अब सिधा खेतसम्म पुग्छ भनी कसानमा आशा पलाएको थियो । तर, लहान नगरपालिकाले उक्त नहरलाई ‘ह्युमपाइप’ राखेर सहरी फोहोर निकासको ड्रेनमा रुपान्तरण गर्न रु आठ करोडको ‘टेन्डर’मार्फत काम सुरु गरेपछि किसान आक्रोशित बने । विरोधपछि किसानहरूले सङ्घर्ष समिति गठन गरी दबाब सिर्जना गरेपछि उक्त योजना स्थगित गरिएको किसान सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरीले जानकारी दिनुभयो ।

यस वर्ष वर्षा अभावका कारण खानेपानीका हातेपम्पहरूसमेत सुक्न थालेका छन् । यस्तो अवस्थामा नहरबाट सिँचाइ सम्भव होला भनेर स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, प्रदेशसभा सदस्यसहित नागरिक अगुवाहरू सक्रिय भएका छन् । उनीहरूले लहान–१० मा रहेको हेडवक्र्स क्षेत्रबाट जेसिबी प्रयोग गरी नहर सफाइको प्रयास गरे पनि नगरपालिकाले सहयोग नगरेको जनाउँदै असन्तुष्टि व्यक्त गरेका छन् । मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “हामीले हेडवक्र्सबाट नहरको सरसफाइ गर्न जेसिबी माग गरेका थियौँ । तर, नगरपालिकाले सहयोग गर्न नमानेपछि किसानको मेहनत, प्यास र आशामा अवरोध पुगिरहेको छ । यो दुःखद पक्ष हो कि जनताका आवश्यकताप्रति स्थानीय सरकार बेवास्ता गरिरहेको छ ।”

उहाँले भन्नुभयो, “बर्सेनि पानीको अभावमा धान रोप्न सकिँदैन, बाली सुक्छ, तर यस्तो महत्वपूर्ण पूर्वाधार अलपत्र पारिएको छ । नहर सञ्चालन गरिनु भनेको सिँचाइ सुविधा मात्र होइन, किसानको जीवनरक्षा गर्नु हो ।” यस क्रममा नगर उपप्रमुख रामचलितर महतो भने आफैँ जेसिबी लिएर नहरसम्म पुगेर सक्रियताका साथ नहर सञ्चालनका लागि प्रयासरत रहनुभएको छ । उहाँले भन्नुभयो, “खुटी नहर लहानको सिँचाइका लागि जीवनरेखा हो । नगरपालिकाको तहबाट जुनसुकै सहयोग आवश्यक पर्छ, म आफैँ अगाडि छु । जेसिबी लिएर पुग्नुका कारण यही हो । किसानका खेत सिञ्चित बनून्, हाम्रो उत्पादन बढोस् ।” उहाँले नहर राजनीतिक विषय नभएर सर्वसाधारणको जीवनसँग जोडिएको सवाल भएको बताउनुभयो ।

नगरप्रमुख महेशप्रसाद चौधरी भने नहरलाई ह्युमपाइपमार्फत व्यवस्थित गर्दै सिँचाइ पनि पु¥याउने योजना रहेको जानकारी दिनुभयो । तर, उहाँले सङ्घर्ष समिति गठन गरेर समस्या राजनीतिक प्रतिशोधका कारण उत्पन्न गरिएको आरोप लगाउनुभयो । यदि नहर सञ्चालनमा ल्याइयो भने लहान –१, २, ३, १९, २०, २१, २२, २३ साथै सखुवानानकरपट्टी र भगवानपुर गाउँपालिकाका ९३५ बिघा खेतमा सिँचाइ सम्भव हुने बताइएको छ ।

अघिल्लो समाचार

कांग्रेस–एमाले गठबन्धनमा चिसोपन : तीन विधेयकले शीतलनिवाससम्म फैलियो सत्ता तनाव

अर्को समाचार

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन