• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

    इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

    पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    लागुऔषधसहित तेह्र जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बारा जिल्लाको पूर्वाधार विकास कार्यालयमा भएको आर्थिक अनियमितता झनै गम्भीर, मिलेमतोमा प्रशासनिक मौनता !

metakhabar by metakhabar
८ साउन २०८२,
0
बारा जिल्लाको पूर्वाधार विकास कार्यालयमा भएको आर्थिक अनियमितता झनै गम्भीर, मिलेमतोमा प्रशासनिक मौनता !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बारा जिल्लाको पूर्वाधार विकास कार्यालयमा भएको आर्थिक अनियमितता झनै गम्भीर रूपले सतहमा आएको छ। निलम्बनमा परेका कार्यालय प्रमुख राजेन्द्र साहको नाममा उपभोक्ता समितिका खाताहरू सञ्चालन गरी १४ करोडभन्दा बढी रकमको कारोबार भएको खुलासा भएको छ।

यो घटनाले प्रदेश सरकारको आवास कार्यक्रमहरू पारदर्शिता र जवाफदेहिताको गम्भीर संकटमा परेको देखिन्छ।

पूर्वाधार कार्यालयका प्रमुख साह जेठ २१ मा निलम्बनमा परेपछि उनीसँग कुनै अधिकारिक भूमिका बाँकी थिएन। तर असार २२ सम्म उनका नाममा बैंक खाता सञ्चालित भएका छन्, जसमा साह र उपभोक्ता समितिका अध्यक्षहरूको संयुक्त हस्ताक्षर देखिएको छ। यो तथ्यले सोझै सरकारी प्रक्रियामाथि प्रश्न उठाउँछ—निलम्बनको प्रभाव किन कार्यान्वयन भएन?

मदन भण्डारी र महेन्द्रनारायण निधि आवास कार्यक्रम अन्तर्गत आएको करोडौंको बजेट उपभोक्ता समितिहरूले कमिसनको आधारमा बाँडफाँट गरेको आरोप स्थानीयले लगाएका छन्। गरिब र विपन्नका लागि आएको बजेट वास्तविक लाभार्थीभन्दा पनि दलाल र भ्रष्ट तन्त्रको कब्जामा परेको देखिन्छ।

बैंक स्टेटमेन्ट अनुसार १४ करोड रुपैयाँ इएफटीमार्फत् साह र उपभोक्ता समिति अध्यक्षहरूको खातामा पठाइएको छ। लेखा प्रमुख मुकेश प्रजापतिमाथि सेवाग्राहीहरूसँग धम्की दिँदै कमिसन मागेको आरोप लागेको छ। यसले पूर्वाधार कार्यालयभित्रको गहिरो सञ्जाल र मिलेमतोको संकेत गर्छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ूगम्भीर विषय होू भनेर प्रतिक्रिया दिए पनि अहिलेसम्म ठोस कारबाही नभएको प्रस्ट देखिन्छ। अझ, साहले निलम्बनपछि पनि सरकारी गाडी, टेलिफोन र क्वाटर प्रयोग गरेको सूचना आउँदा समेत तत्काल कारबाही नभएको अवस्था प्रशासनिक उदासीनताको उदाहरण हो।

साहले आफूले चेकमा हस्ताक्षर नगरेको र ‘गरिबले घर पाएका छन्’ भन्दै आफूलाई बदनाम गरिन लागेको प्रतिक्रिया दिएका छन्। तर, प्रश्न स्पष्ट छ—सरकारी पदमा बसेका व्यक्तिले निलम्बनपछि समेत खाताबाट कारोबार हुनु कानुनी दृष्टिकोणले कति जायज हो?

यो प्रकरणले देखाउँछ, ‘गरिबको नाममा आउने पैसा’ विकास होइन, भ्रष्टाचारको सञ्जालमा फसिरहेको छ। एकातर्फ प्रदेश सरकारका कार्यक्रम, अर्कातर्फ असक्षम अनुगमन र प्रशासनिक ढिलासुस्ती—यी सबैले मिलेर सरकारी स्रोत कसरी लापरवाहीका साथ दुरुपयोग भइरहेको छ भन्ने उदाहरण पेश गरेका छन्। अब समय आएको छ, जहाँ यस्ता प्रकरणमा केवल ‘अनुसन्धान हुन्छ’ भन्ने कुरा होइन, स्पष्ट र कठोर कारबाहीको माग उठ्नुपर्छ।

p5

p6

adv

Previous Post

दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन

Next Post

अदालतको ठहरः ट्रम्पको नागरिकता नीतिमा रोक, संविधानविपरीत घोषणा

metakhabar

metakhabar

सम्बन्धित खबर

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
आर्थिक

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

२८ फाल्गुन २०८२,
पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा
आर्थिक

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

२८ फाल्गुन २०८२,
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
आर्थिक

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

२८ फाल्गुन २०८२,
मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली
फिचर-ब्यानर

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

२८ फाल्गुन २०८२,
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
अन्तर्राष्ट्रिय

पश्चिम एसिया सङ्कटः आपत्कालीन प्रतिकार्य टोलीको बैठक

२८ फाल्गुन २०८२,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
आवाज

लागुऔषधसहित तेह्र जना पक्राउ

२८ फाल्गुन २०८२,
Load More
Next Post
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

अदालतको ठहरः ट्रम्पको नागरिकता नीतिमा रोक, संविधानविपरीत घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In