• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ असार २०८२,
0
काबुलः सन २०३० मा पानी सकिने संसारको पहिलो सहर बन्दै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काबुल। के अफगानिस्तानको राजधानी काबुल आगामी पाँच वर्षमा पानी सकिने पहिलो राजधानी सहर बन्न लागिरहेको छ ?यदि हामी गैर लाभकारी संस्था मर्सी कॉर्प्सलाई विश्वास गर्छौं भने जवाफ हुनेछ, हो ।

मर्सी कोर्प्सले आफ्नो एउटा रिपोर्टमा काबुलमा पानीको अभाव भएकोमा चिन्ता व्यक्त गरेको छ। यसले जलवायु परिवर्तन र दशकौं लामो द्वन्द्वले काबुलको पानीको समस्यालाई गहिरो बनाएको उल्लेख गरेको छ। यदी यो बेलैमा समस्या समाधान नभएमा लाखौं मानिस विस्थापित हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

यस वर्ष अप्रिलमा प्रकाशित एक रिपोर्टले काबुलको भूजल स्तर पछिल्लो दशकमा २५–३० मिटर (८२–९८ फिट) ले घटेको बताएको छ। यसका कारण पानी निकासीले प्राकृतिक पुनःपूर्ति क्षमता ४४ मिलियन घनमिटर (१,५५३ घनफिट) नाघेको छ।

प्रतिवेदनका अनुसार यो क्रम जारी रह्यो भने २०३० सम्ममा काबुलको भूमिगत पानीका स्रोतहरू सुक्नेछन्, जसका कारण अफगानिस्तानको राजधानीको अस्तित्व नै खतरामा पर्नेछ ।

मर्सी कोर्प्स अफगानिस्तानका निर्देशक डेने करीले संकटलाई प्रकाश पार्दै भने, ‘पानी अभावको अर्थ मानिसहरू भाग्न बाध्य हुनेछन्, अफगानिस्तानका जनताका लागि ठूलो बसाइ सराइ र ठूलो कठिनाइ हुनेछ।’ प्रतिवेदनमा युनिसेफले अनुमान गरेको छ कि काबुलका लगभग आधा भूमिगत बोरवेलहरू, जुन बासिन्दाहरूको लागि पिउने पानीको प्राथमिक स्रोत हो, पहिले नै सुकिसकेका छन् ।

त्यसो त काबुलको जनसंख्या सन् २००१ यता सात गुणाले बढेको छ। जसका कारण अपर्याप्त पूर्वाधार र प्रशासनका कारण पानी व्यवस्थापन जटिल बन्दै गएको छ। पञ्जशिर नदी खानेपानी पाइपलाइन आयोजनाले २० लाख जनतालाई पानी पु¥याउन सक्छ तर त्यसका लागि बजेट र सहयोग चाहिन्छ ।

‘काबुलले अहिले पनि पानीको संकटको सामना गरिरहेको छ, जहाँबाट तत्काल कदम चालिएन भने त्यहाँबाट फर्किने सम्भावना छैन,’ जलस्रोत विज्ञ नजिबुल्लाह सादिदले चेतावनी दिदै भने ।

वर्षामा कमी

मर्सी कॉर्प्सको चेतावनीले आउँदो दशकमा काबुलमा हुने विनाशकारी खडेरीलाई रोक्न तत्काल अन्तर्राष्ट्रिय सहयोग र प्रभावकारी स्थानीय शासनको लागि आह्वान गरेको छ। पछिल्ला वर्षहरूमा वर्षा पनि तीव्र रूपमा घटेको छ। काबुलको भूमिगत पानी भर्ने नदीहरू हिन्दुकुश पहाडहरूबाट पग्लने हिउँ र ग्लेशियरमा निर्भर छन्। तर, अक्टोबर २०२३ देखि जनवरी २०२४ सम्म अफगानिस्तानमा सामान्य रूपमा ४५ देखि ६० प्रतिशत मात्रै वर्षा भएको थियो।

सहरको अन्त्य नजिक

जलस्रोत विज्ञ नजिबुल्लाह सादिदले राजधानी कहिले सुक्छ भन्न नसकिने बताए तर काबुलमा पानीको समस्या गम्भीर रूपमा रहेको भने उनले स्वीकार गरेका छन् ।  ‘अन्तिम इनार कहिले सुक्छ भनेर कसैले दाबी गर्न सक्दैन तर हामी जान्दछौं कि जति भूमिगत पानीको स्तर घट्दै जान्छ, गहिरो भूमिगत पानी भण्डारणको क्षमता घट्छ। भूमिगत पानीलाई घट्दै गरेको कचौराको रूपमा कल्पना गर्नुहोस्, हामीलाई थाहा छ कि यसको अन्त नजिकै आइसकेको छ,’ उनले भने।

गरिबहरू सबैभन्दा बढी मारमा

असिम मेयर, जलस्रोत व्यवस्थापन विशेषज्ञ र काबुल पोलिटेक्निक युनिभर्सिटीका पूर्व लेक्चररले भने, “पानी संकटले शहरका धनी र गरिब मानिसहरूबीचको खाडललाई उजागर गर्छ। धनी बासिन्दाहरूले गहिरो बोर होलहरू खन्न खर्च गर्न सक्छन्, जसले गरिबहरूको पहुँचलाई सीमित गर्दछ। यो संकटले सबैभन्दा पहिले गरिबहरूलाई असर गर्छ।’

पानी जम्मा गरेर बित्यो जीवन

काबुलमा रहेको जलवायु संरक्षण एनजीओ, पर्यावरण संरक्षण प्रशिक्षण र विकास संगठन (इपीटिडिओ) का निर्देशक अब्दुलहादी अचकजाई भन्छन् कि यस विभाजनको संकेत सार्वजनिक पानीको धारा वा निजी पानी सङ्कलन गर्नेहरू बाहिर लामो लाइनहरूमा स्पष्ट देखिन्छ। रिबेका बासिन्दाहरू, जसमा प्रायः बच्चाहरू समावेश छन्, निरन्तर पानीको स्रोत खोज्न बाध्य छन्।

उनले भने, ‘हरेक साँझ, राति अबेरसम्म कामबाट घर फर्कँदा हातमा सानो डिब्बा लिएर पानी खोजिरहेको देख्छु, उनीहरु निराश देखिन्छन्, अध्ययन वा सिक्नुको ट्टा घरका लागि पानी जम्मा गरेर जीवन बिताइरहेका छन् ।”

अघिल्लो समाचार

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा होः प्रधानमन्त्री

अर्को समाचार

बैङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

बैङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • ‘आइटम डान्सर’ अर्थात् नोरा फतेही (फोटो फिचर)

    0 shares
    Share 0 Tweet 0
  • पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ: प्रधानमन्त्री

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन