• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    रास्वपाको सचिवालय बैठक बस्दै

    रास्वपाको सचिवालय बैठक बस्दै

    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

धादिङमा त्रिशूलीले लाश जलाइरहेको चिता बगायो

metakhabar by metakhabar
२४ असार २०८२,
0
धादिङमा त्रिशूलीले लाश जलाइरहेको चिता बगायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- धादिङस्थित त्रिशूली नदीले बगाएर ल्याएका दुईजनाको शव मंगलबार फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा दुई जनाको शव भेटिएको हो ।

शवको अवस्था हेर्दा उनीहरूको मृत्यु तत्काल भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । ती शव रसुवास्थित भोटेकोशीमा आएको बाढीसँगै बगेर आएको हुन सक्ने अनुमान छ ।

उता धादिङको बेनिघाट रोराङ गाउँपालिका-७स्थित चरौँदीमा शव जलाइरहेको चिता नै त्रिशूलीले बगाएको छ ।

त्रिशूलीमा मंगलबार बिहानदेखि आएको बाढीले लाश जलिरहेको अवस्थामा चिता नै बगाएर लगेको हो ।

शव जलाइरहेका बेला बाढीले चितासहि बगाएको वडाध्यक्ष कुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार जलाउँदै गर्दा बगाएको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाका आफन्त रहेको खुलेको छ ।

Previous Post

ल्हेन्दे खोलाको बाढी : सवारीसाधन बगायो, हाइड्रोपावरमा क्षति

Next Post

रसुवा बाढीमा बेपत्ता बेपत्ता भएका १८ जनाको नामावली

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

२० बैशाख २०८३,
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
फिचर-ब्यानर

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

२० बैशाख २०८३,
Load More
Next Post
रसुवा बाढीमा बेपत्ता बेपत्ता भएका १८ जनाको नामावली

रसुवा बाढीमा बेपत्ता बेपत्ता भएका १८ जनाको नामावली

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In