• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

    पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    पोखरामा पर्यटकीय चहलपहल बढ्यो

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

आप्रवासीको दंगा रोक्न लस एन्जलसमा कर्फ्यू

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२८ जेठ २०८२,
0
आप्रवासीको दंगा रोक्न लस एन्जलसमा कर्फ्यू
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

आप्रवासीको दंगा भड्किएपछि क्यालिफोर्नियाको लस एन्जलसमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। विरोध प्रदर्शनलाई साम्य पार्नका लागि लस एन्जलस सहरका मेयर करेन बासले पूरै सहरमा कर्फ्यू आदेश जारी गरेकी हुन्।
सहरमा प्रदर्शन र दंगा साम्य नभएको भन्दै उनले मानिस र सम्पत्ति सुरक्षाका लागि कर्फ्यू आदेश जारी गरेको बताएकी छन्।

प्रदर्शनका क्रममा अहिलेसम्म २ सयभन्दा धेरै आन्दोलनकारीहरू स्थानीय प्रहरीले गिरफ्तार गरेको छ।

कर्फ्यू आदेश उल्लंघन गर्नेहरूलाई तत्काल सुरक्षाकर्मीले गिरफ्तार गर्नसक्ने भन्दै स्थानीय प्रशासनले सचेत र शान्त रहन सहरवासीलाई अपिल पनि गरेको छ।

अमेरिकाकाे सबैभन्दा ठूलाे सहर लस एन्जलस यतिबेला तनावग्रस्त छ। संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (आईसिई) को कारबाहीको विरोधमा व्यापक प्रदर्शन जारी छ। प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको हो।

क्यालिफोर्नियाको लस एन्जलसमा केही दिनयता आप्रवासीहरूको प्रदर्शन र दंगा भड्किएपछि राष्ट्रपति ट्रम्पले त्यहाँ २ हजार भन्दा नेशनल गार्ड र मरिन आर्मीहरू तैनाथ गरेका थिए। अमेरिकी भूमिमा यस्ता सैनिकहरू बिरलै परिचालन हुन्छन्। मरिन सैनिक भनेका एकदमै जटिल अवस्थामा मात्रै आफ्नाो भूमिमा परिचालन पाइन्छ। सैन्य मुख्यालय पेन्टागनले मरिन सैनिककाे एक बटालियन अर्थात् करिब ७ सय सैनिकहरूलाई त्यहाँका सरकारी अधिकारी र सम्पत्तिकाे सुरक्षार्थ खटाइएकाे जनाएकाे छ। मरिन सैनिक भनेका सामुद्रिकसँगै जमिनी सुरक्षाका लागि पनि विशेष तालिम प्राप्त हुन्छन्। यसअघि प्रदर्शनकारीहरूले त्यहाँका संघीय सरकारी अधिकारीहरूमाथि आक्रमण प्रयास समेत गरेका थिए।
यो प्रदर्शन अब अमेरिकी राजनीतिक विवाद पनि बनिसकेको छ। खासगरी डेमोक्र्याटहरूले ट्रम्प प्रशासनको विरोध गरिरहेका छन्। क्यालिफोर्नियाका गर्भनर र लस एन्जलसका मेयर पनि डेमोक्र्याटकै हुन्।

यसअघि क्यालिफोर्नियाका गभर्नर  ग्याभिन न्यूसमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनविरुद्ध अदालतमा मुद्दा हालेका थिए। अमेरिकी संविधानको दशौं संशोधन अनुसार राज्य सरकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप अतिक्रमण गरेको भन्दै उनले मुद्दा दायर गरेका हुन्।

 लस एन्जलसमा त्यहाँको आप्रवासन तथा भन्सार प्रवर्तन (आईसिई) ले आप्रवासन सम्बन्धि नियम उल्लंघन गरेको भन्दै ४० भन्दा धेरै आप्रवासी गिरफ्तार गरेको थियो। त्यसको विरोधमा त्यहाँ हुलका हुल मानिसहरू प्रदर्शनमा उत्रिएका थिए।
त्यसलाई रोक्नका लागि सुरक्षाकर्मीले अश्रुग्याससमेत हानेका थिए। त्यसपछि भड्किएका प्रदर्शनकारीहरू लगातार तोडफोड र आगजनीमा उत्रिएका छन्।

अघिल्लो समाचार

ब्राजिल र इक्वेडर विश्वकपमा छनौट

अर्को समाचार

म्याग्दीको तातोपानी कुण्डमा प्रचण्ड

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार
कृषि

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
जीवन शैली

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा
आवाज

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र
समाचार

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
टुरिजम

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
आवाज

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
म्याग्दीको तातोपानी कुण्डमा प्रचण्ड

म्याग्दीको तातोपानी कुण्डमा प्रचण्ड

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

८ कात्तिक २०८३,
पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री

८ कात्तिक २०८३,
पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक मुस्ताङमा

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

८ कात्तिक २०८३,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

पोखरामा पर्यटकीय चहलपहल बढ्यो

८ कात्तिक २०८३,
मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न

८ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन