• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    १४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

    बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सहानुभूतिः एक प्रेरक प्रसङ्ग

metakhabar by metakhabar
२४ जेष्ठ २०८२,
0
इनामः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एक पटक गोरक्षण सभाका एक प्रचारक आर्थिक अनुदानको लाग विवेकानन्दकोमा आए । स्वामीले प्रचारकलाई सोधे, तपाईंहरुको सभाको उद्देश्य के हो ?
प्रचारक महोदायले भने, हामी देशका गौमातालाई कसाईबाट बचाउँछौँ । स्थान स्थानमा गौशाला बनाएका छौँ । जहाँ रोगग्रस्त, दुर्बल र कसाईलाई बेचिसकेको गौमाताको पालन गर्छाैं ।
स्वामी गदगद हुँदै बोले, बडो प्रशंसनीय कुरा हो । तर सभाको आय कसरी हुन्छ ?
प्रचारकले भने, मारवाडी वैश्य सम्प्रदायले यो कामको लागि प्रचुर मात्रामा धन दिने गर्छन् । तपाईं जस्ता धर्मात्माले पनि हामीलाई सहयोग दिनुहुन्छ ।
स्वामीले भने, मध्य भारतमा यो वर्ष भयंकर अनिकालले लाखौँ मानिस मारिए । के तपाईंको संस्थाले यसमा सहायता ग¥यो ?
प्रचारकले भने, हामी अनिकाल आदिमा कुनै सहायता गर्दैनौँ । यो संस्थाले केवल गोरक्षको कार्य गर्छ । त्यसै पनि मानिसको कर्मफल अर्थात् पापको कारण यो अनिकाल परेको हो, उनीहरुले कर्मअनुसारको फल भोगेका छन् ।
प्रचारकको यस्तो कुरो सुनेर स्वामी रिसले चू भए, तर पनि संयमित हुँदै भने, जुन सभा र समितिले मानिसमा सहानुभूति राख्दैनन्, आफ्ना दाजुभाइ अन्न नपाएर मरेको देखेर पनि उनीहरुको सहायता गर्नको लागि उद्यत हुँदैनन् भने म त्यो सभा या समितिमा लेशमात्र पनि सहानुभूति राख्दिनँ । यदि आफ्नो कर्मले मानिस अनिकालको शिकार भएका हुन् भने भन्न सकिन्छ गौमाताहरु पनि आफ्नो कर्मको कारण कसाइकोमा पुग्छन् । उनीहरुको रक्षाको लागि म आर्थिक सहायता गर्न सक्दिनँ, किनकि म साधुसन्यासी हुँ । मसँग रुपैयाँ पैसा कहाँबाट आउँछ ? तर म यो पनि भन्छु कि यदि मसँग कतैबाट पैसा आयो भने पनि म पहिले त्यो पैसा मानिसको सेवाको लागि खर्च गर्नेछु । यो काम गरेर यदि केही पैसा बच्यो भने मात्र म तपाईंको संस्थालाई दिनेछु ।
साँचो यही हो, जुन मानिसको हृदय अरु मानिसको दुःखमा पग्लँदैन त्यो मानिस भनिन योग्य हुँदैन ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

बाढीको डरले बसाइ सर्न थाले कुतियाकवरबासी

Next Post

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

metakhabar

metakhabar

सम्बन्धित खबर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
फिचर-ब्यानर

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

९ बैशाख २०८३,
१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट
फिचर-ब्यानर

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

९ बैशाख २०८३,
दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
फिचर-ब्यानर

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

९ बैशाख २०८३,
बजारबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
फिचर-ब्यानर

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा ४० अर्ब खिचिने

९ बैशाख २०८३,
ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक
समाचार

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

९ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

९ बैशाख २०८३,
Load More
Next Post
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In