• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

    वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

    निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

    निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

    निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सार्वजनिक यातायात व्यावसायीहरुसँग समस्या समाधानका लागि वार्ता समिति गठन

metakhabar by metakhabar
१९ जेष्ठ २०८२,
0
सार्वजनिक यातायात व्यावसायीहरुसँग समस्या समाधानका लागि वार्ता समिति गठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका यातायात व्यवसायीसँग संवादका लागि सरकारले वार्ता समिति गठन गरेको छ। देशभर सार्वजनिक यातायात ठप्प पारिएपछि गृहमन्त्री रमेश लेखकको उपस्थितिमा आज गृह मन्त्रालयमा बसेको बैठकले वार्ता समिति गठन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि रहने गरी समितिको संरचना तय गरिएको छ। समितिमा सरकारका तर्फबाट आठ जना सदस्य रहनेछन् भने व्यवसायी तथा मजदुर संगठनका चार प्रतिनिधि सहभागी हुनेछन्। समिति छिट्टै वार्ताको औपचारिक प्रक्रिया अघि बढाउने तयारीमा छ।

गण्डकी प्रदेशले निजी सवारीलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने नियमावली सार्वजनिक गरेपछि त्यसको विरोधमा व्यवसायी तथा मजदुरका आठ संगठनले सोमबारदेखि देशभर सार्वजनिक यातायात सञ्चालन बन्द गरेका थिए। सरकारले वार्ता समिति बनाउँदै समस्या समाधानको पहल थाले पनि आन्दोलनरत पक्ष अझै आफ्नै अडानमा रहेको जनाइएको छ। वार्ता सफल नहुँदासम्म यात्रु सर्वसाधारणलाई पर्ने असर भने कायमै रहने देखिन्छ।

Previous Post

प्रहरीले भन्यो- राइड शेयरमा बढी भाडा लिए १०३ मा फोन गर्नु

Next Post

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

metakhabar

metakhabar

सम्बन्धित खबर

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’
समाचार

‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

२० फाल्गुन २०८२,
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ
फिचर-ब्यानर

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ

२० फाल्गुन २०८२,
वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ
फिचर-ब्यानर

वीरगन्जमा विस्फोटक पदार्थ र सुँगुरको टाउकोसहित ३ पक्राउ

२० फाल्गुन २०८२,
निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
फिचर-ब्यानर

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

२० फाल्गुन २०८२,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

२० फाल्गुन २०८२,
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
आवाज

निर्वाचन आउन एक दिन बाँकीः सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको भनाइ

२० फाल्गुन २०८२,
Load More
Next Post
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In