• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दरबार हत्याकाण्डः मारिनु एक घन्टाअगाडि राजा वीरेन्द्रले माधवलाई यस्तो भनेका थिए

metakhabar by metakhabar
१९ जेष्ठ २०८२,
0
दरबार हत्याकाण्डः मारिनु एक घन्टाअगाडि राजा वीरेन्द्रले माधवलाई यस्तो भनेका थिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नारायणहिटी राजदरबार हत्याकाण्डको सोमबार २३ बर्ष पूरा भएको छ।

राजा वीरेन्द्र वीरविक्रम शाहसहित उनको परिवार नै नास गरिएको दिनका रुपमा मानिने जेठ १९लाई कालो दिन पनि भनिन्छ।

शुक्रबार राती हत्याकाण्ड हुनुको एक घन्टाअघि एक जना पत्रकारले राजा वीरेन्द्रसँग कुराकानी गरेका थिए।

उनले के भनेका थिए भन्ने सन्दर्भ यहाँ उल्लेख गरिएको छ। त्यो विस्मृति यस्तो छ–
राजदरबारमा गत शुक्रवार राति घटेको त्रासदीपूर्ण घटनामा पर्नुभन्दा १ घण्टाअगाडि स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवले एक सर्वसाधारण नागरिकसँग सवा घण्टा लामो भलाकुसारी गरिबक्सियो।

त्यसरी श्री ५ सँग अन्तिमपटक भेटघाट र भलाकुसारी गर्न पाउने सर्वसाधारण नागरिक हुनुहुन्थ्यो काठमाण्डौ मैतीदेवी निवासी पत्रकार माधवकुमार रिमाल।

उक्त भेटपछि श्री ५ वीरेन्द्रले राजनेता, सरकारी कर्मचारी र सर्वसाधारण कसैलाई पनि दर्शनभेट बक्सेन। र,सोझै राजपरिवारको जमघटमा सामेल हुनुभयो।

रिमालसङ्ग उक्त भेट नारायणहिटी राजदरबारको मंगलसदनमा भएको थियो। श्री ५ का प्रमुख संवाद सचिव मोहनबहादुर पाण्डेले रिमाललाई टेलिफोनमा सम्पर्क गरी श्री ५ ले दर्शनभेट दिन चाहेको जानकारी गराएका थिए।

सूत्र भन्छ–रिमाललाई साँझ ६ः३० बजे समय तोकिएको थियो तर मौसुफले केही ढिला गरी ६।५० बजे दर्शन दिइबक्स्यो।

आधा घण्टाको निर्धारित समय तोकिए पनि कुराकानी अझ सवा घण्टा लम्बियो। पत्रकार रिमाल नारायणहिटीबाट ८।१५ बजे मात्र बाहिरिनुभयो। त्यसको एक घण्टापछि दरवारमा त्यस्तो नरसंहार हुनपुग्यो।

आफूले भेटेर फर्केको १ घण्टा पनि नबित्दै मौसुफ र राजपरिवारका अन्य सदस्यहरूको स्वर्गारोहण भएको सुन्नुपर्दा भावविह्वल हुनुभएका रिमालले घटनाप्रति दुःखित हुँदै आफूले श्री ५ वीरेन्द्रको दर्शनभेट १९ गते शुक्रबार साँझ पाएको पुष्टि गर्नुभयो।

दर्शनभेटको समय स्मरण गर्दै भन्नुभयो–मौसुफ राष्ट्रिय समस्याका विषयमा गम्भीर रुपले चिन्तनशील रहेको पाएँ। सवा घण्टा लामो कुराकानीमा देशका विविध समस्या र अवस्थाहरूवारे राजाले रुचिपूर्वक छलफल चलाइबक्सेको पनि उहाँले बताउनुभयो।

राजा वर्तमान सरकारको क्रियाकलापप्रति असन्तुष्ट रहिबक्सेको थियो। मौसुफले कुराकानीकै क्रममा आफ्नो नाम बोलाउँदै ‘एउटा नेपालीले अर्को नेपालीलाई मार्नु ठीक हो त माधवरु’ भनिबक्सेको ताजा सम्झना रहेको पनि रिमालले बताउनुभयो।

माओवादीविरुद्ध सेनालाई भिड्न पठाउनु जायज नभएकोतर्फ मौसुफले संकेत गरिबक्सेको थियो। मौसुफको आशय स्थिति नियन्त्रणमा लिन वा साम्य पार्ने गरी मात्र सेना खटाउँदा उपयुक्त हुनेतर्फ लक्षित थियो।

Previous Post

यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

Next Post

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In