• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

    नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

    भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

    भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

    गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

    गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

    नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

    नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

    विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

    विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

    भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

    भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पशुपति कोषसम्बन्धी विशेषको फैसला उल्ट्याउँदै सर्वोच्चले गर्‍यो नौ जनालाई दोषी ठहर

by
१ फाल्गुन २०८१,
0
न्यायपालिकाले प्रधानन्यायाधीश कहिले पाउने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव एवं एमाले नेता निर्मल कुइँकेल, अर्का सदस्य सचिव सुशील नाहटासहित ९ जनाविरुद्ध लागेको भ्रष्टाचार मुद्दामा सर्वोच्चले विशेष अदालतको फैसला उल्ट्याएको छ।

८ वर्षअघि विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले गरेको पुनरावेदनमा सर्वोच्चले ९ जनालाई दोषी ठहर गरेको हो।

यो मुद्दामा विशेषको फैसला उल्ट्याउदै सर्वोच्चले ९ जनालाई दोषी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ माघ ९ गते विशेष अदालत काठमाडौँमा कुइँकेल, नाहाटासहित कोषका निर्देशक राजकुमार रेग्मी, काठमाडौं जिविसका तत्कालीन स्थानीय विकास अधिकारीहरु गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्र कुमार श्रेष्ठलगायत विरुद्ध मुद्दा दायर गरेको थियो।

पशुपतिको जग्गामा कानुन विपरीत उत्खनन् गरेको र त्यसलाई तत्कालीन कानुनी व्यवस्थाअनुसार जिल्ला विकास समितिले गलत तरिकाले अनुमति दिएको भन्दै अख्तियारले विशेषमा ४६ करोड ५६ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको थियो। फर्जी कागजात तयार गरी सम्झौता गरेको, माइनिङ स्किम विपरीत काम गरेको र जथाभावी उत्खनन गरी फँडानी गरेको अभियोग छ।

विकास कोषको गुरुयोजना निर्माणका नाममा अवैध बालुवाखानी सञ्चालन सञ्चाल गरेको अख्तियारको दाबी छ।

विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र महेशप्रसाद पुडासैनीको इजलासले दुई जना ठेकेदार बाहेक विकास कोष र जिविसका सबै कर्मचारीलाई सफाइ दिएको थियो। २०७३ भदौ ६ गते फैसला सुनाउँदै दुई ठेकेदारबाहेक अन्यलाई सफाइ दिएको थियो।

उक्त फैसलाविरुद्ध अख्तियारले पुनरावेदन दिएको थियो भने दोषी ठहर भएका ठेकेदारहरु बच्चुराम दाहाल र मिठाराम दाहाल पनि सर्वोच्च पुगेका हुन्। ती तीनवटा मुद्दालाई सर्वोच्चले अभियान फाँट अन्तर्गत राखेर एक साथ अन्तिम सुनुवाइ गरेको हो। अख्तियारले बच्चुमाथि ३८ करोड ३८ लाख र मिठाराममाथि ३ करोड ३ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो।

Previous Post

एआई शिखर सम्मेलन : ५८ देशको ऐतिहासिक सहमति

Next Post

सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

सम्बन्धित खबर

नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी
समाचार

नेपालमा हिमनदी भत्किँदा विनाशकारी बाढी आएको चीनको दाबी

१३ भदौ २०८३,
भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली
फिचर-ब्यानर

भारतले तेस्रो खेपमा पठायो १० टन सामाग्री र ११ सदस्यीय उद्धार टोली

१३ भदौ २०८३,
गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
समाचार

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

१३ भदौ २०८३,
नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
खेलमैदान

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

१३ भदौ २०८३,
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
समाचार

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

१३ भदौ २०८३,
भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला
समाचार

भोटेकोशी बाढी : एक हजार ४७३ को उद्धार , ५५३ जनाको शव फेला

१३ भदौ २०८३,
Load More
Next Post
सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In