• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

    रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

    रास्वपाको सचिवालय बैठक बस्दै

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
२ पुस २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल पुस २ गते मंगलबारको राशिफल

मेष : दिन सामान्य छ। दैनिक काम बन्नेछ। सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। कोठामा एक्लै बस्नु भन्दा साथीभाइसँग भेट गरेर परामर्श लिनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सामान्य काम गरे पनि ठुलो आर्थिक कारोबार नगर्नु राम्रो हुनेछ।

वृष : थोरै लगानी गरे पनि व्यवसाय फस्टाउने दिन छ। लगानी गर्नुभएको भए फाइदा हुनेछ। उपचारको क्रममा भए लाभ प्राप्त हुनेछ। बौद्धिक र अग्रज व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ।

मिथुन : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि आम्दानी बढ्नेछ। राज्यको तर्फबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : दिन सामान्य छ। सानो कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। खानपानमा ख्याल नगर्दा चिसोबाट हुने रोगले सताउने जोखिम छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा संगठित भएमा फाइदा हुनेछ। खानेकुरामा सचेत नहुँदा पेट सम्बन्धी समस्या बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

कन्या : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ। सहयोगी व्यक्तिबाट धोका हुनेछ। रोगबाट मुक्ति मिल्नेछ। उपचारमा भए निरन्तरता दिनु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

वृश्चिक : खानपानमा समस्या हुनसक्छ। साथीसँग बोल्दा सचेत हुनुपर्ने दिन छ। दैनिक काममा भने कुनै अवरोध नहुने देखिन्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमाथि विश्वास गर्ने बानीले धोका हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने योग छ।

धनु : दिन राम्रो छ। धन कमाउने अवसर स्वदेशमा देखिने छन्। यसले मन खुशी हुने दिन छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। धार्मिक कार्यम सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। सामाजिक काममा भए सेवाको अवसर मिल्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफन्तबाट अपमानित हुनुपर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। कारोबार गर्नैपरे आफ्नो हातले नदिनु राम्रो हुनेछ। संकटमा साथीले भने साथ दिनेछन्।

कुम्भ : दिन सहज छ। राजनीतिमा झुक्याउने व्यक्ति सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। घरभित्र भन्दा बाहिर तपाईंको प्रशंसा हुनेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइसँग भेट हुने योग छ।

मीन : सुरुवाती साढेसाती दशा चलिरहेको छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। रोगलाई सानो भनेर हेप्नुभन्दा यसको उपचारमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

पुसमा ‘बम बहादुर’ र ‘कार्साङ’ प्रदर्शन हुने

Next Post

कस्तो रहला आज दिनभरको मौसम ?

सम्बन्धित खबर

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
आर्थिक

मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति

२७ बैशाख २०८३,
जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी
फिचर-ब्यानर

जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

२७ बैशाख २०८३,
रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची
आर्थिक

रास्वपाको सचिवालय बैठक बस्दै

२७ बैशाख २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

२७ बैशाख २०८३,
एघार वर्षपछि ग्रामीण सडक कालोपत्र
आवाज

एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

२७ बैशाख २०८३,
अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

२७ बैशाख २०८३,
Load More
Next Post
कस्तो छ देशभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In