• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
३० मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर ३० गते आइतबारको राशिफल

मेषः दिन सामान्य राम्रो छ। स्वास्थ्यले साथ दिए पनि साथीभाइले असहयोग गर्नेछन्। अचानक धन खर्च हुनसक्छ। अर्काको कुरा सुनेर मनलाई चञ्चल बनाएमा घाटा हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

वृषः बोल्दा सचेत बन्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुनेछ। शिक्षामा गरेको प्रयासलाई निरन्तरता दिनुपर्नेछ। धैर्य बन्नसके शिक्षामा सफलता मिल्नेछ। स्वदेशमा भन्दा विदेशमा लगानी गर्न मन लाग्नेछ। परिवारलाई ठुलो विश्वास गर्दा धोका हुने जोखिम छ।

मिथुनः सञ्चित धनको खर्च हुने दिन छ। स्वास्थ्यको ख्याल नगर्नाले जोखिम बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। समाजले तपाईंलाई असहयोग गर्ने र परिवारले शंका गर्ने वातावरण बन्नेछ।

कर्कटः टाउको दुख्ने समस्या बढ्नसक्छ। शान्त बनेर अगाडि बढ्नु राम्रो हुनेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा विदेशमा भन्दा स्वदेशमा अवसर मिल्ने योग छ। राजनीतिक क्षेत्रमा संकट आइपर्ने देखिन्छ।

सिंहः दिन सामान्य राम्रो छ। विपक्षी शक्तिशाली भएकाले झुकेर अगाडि बढ्दा फाइदा हुनेछ। परिवारको कुरा बढी सुन्दा घाटा लाग्नेछ। गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

कन्याः दिन राम्रो छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मनमा प्रशन्नता बढ्नेछ। साथीभाइ दाहिना भएकाले काम बन्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। चिसोबाट हुने रोगबाट जोगिनुपर्नेछ।

तुलाः मनमा खटपटी बढ्नसक्छ। स्वास्थ्यले साथ नदिनाले मन दुःखी हुनेछ। विपक्षी समूहले साथ दिए पनि तपाईंले विश्वास गरेका पात्रले असहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिकः दिन सामान्य राम्रो छ। पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास बढी गर्दा धोका हुने जोखिम छ। ठुला व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ।

धनुः दिन सामान्य छ। महत्त्वपूर्ण काम नहुने जोखिम छ। साथीभाइको विश्वास गर्नाले विश्वास टुट्ने जोखिम छ। बौद्धिक क्षेत्रलाई प्रयोगमा ल्याउनुपर्नेछ। परिवारका सदस्यले साथ र सहयोग गर्नेछन्।

मकरः शिक्षाको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रको जोस र जाँगरले सार्थकता पाउने छ। बोलीमा ठेगान नहुने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध भए अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भः साना कुराले मनमा खटपटी बढ्नेछ। जन्मकुण्डलीमा शनिदेव ३, ६ र ११ औं स्थानमा भए राम्रो काम बन्नेछ। साथीभाइको साथमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारले साथ दिने हुनाले संकट टर्नेछ।

मीनः दिदीबहिनी र दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। पढाइमा ढुलासुस्ती बढ्नेछ। शिक्षामा गरेको प्रयासमा अझ मेहनत आवश्यक देखिन्छ। बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

महात्मा विदुरका केही अमर वाणीहरु

Next Post

देशभरको मौसम सफा रहने

सम्बन्धित खबर

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१० भदौ २०८३,
आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
Load More
Next Post
भाइटीकाको दिन कस्तो रहला देशभरको मौसम

देशभरको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In