• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘करण अर्जुन’ हिरोइन ममता कुलकर्णी २५ वर्षपछि भारत फर्किइन्

by
२० मंसिर २०८१,
0
‘करण अर्जुन’ हिरोइन ममता कुलकर्णी २५ वर्षपछि भारत फर्किइन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई– शाहरुख खान र सलमान खान स्टारर फिल्म ‘करण अर्जुन’ को अभिनेत्री ममता कुलकर्णी धेरै वर्षसम्म गुमनाम थिइन् । उनी कहाँ थिइन् ?भन्नेबारेमा जान्नका लागि फ्यानहरू निकै आतुर थिए ।

अन्ततः २५ वर्षपछि फ्यानले अभिनेत्रीको झलक पाउन सफल भएका छन, उनी हालैै फर्किएकी छन्। यसको जानकारी ममताले आफैंले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेर दिएकी छिन् ।

ममता कुलकर्णीले सेयर गरेको भिडियोमा उनले २५ वर्षपछि भारत फर्केको भन्दै आफ्नो भावना व्यक्त गरेकी छिन् । भिडियोमा उनी भन्छिन्, ‘म ममता कुलकर्णी हुँ र २५ वर्षपछि भारत, मुम्बई र आमची मुम्बई आएको छु । उनले आफू सन् २००४ मा भारत आएको र अहिले सन् २०२४ मा फेरि यहाँ आएको बताइन् ।

करण अर्जुन अभिनेत्रीले २४ वर्षपछि पहिलो पटक आफ्नो देश माथिबाट देखेपछि उडान अवतरण गर्ने क्रममा आफू भावुक भएको बताइन् । अन्तराष्ट्रिय मुम्बई एयरपोर्टबाट निस्कने क्रममा उनको आँखामा आँसु थियो र उनी फर्किदा निकै छोएको महसुस गरिरहेकी थिइन् ।

ममताले आफ्नो पोस्टमा आफू एक विशेष कारणले भारत आएको बताएकी छिन् । अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, ‘२५ वर्षपछि मातृभूमिमा फर्किएँ, १२ वर्षको तपस्यापछि २०१२ को कुम्भ मेलामा सहभागी भएँ र ठीक १२ वर्षपछि अर्को महाकुम्भ २०२५ मा फर्कदै छु ।’

ममता कुलकर्णीले आफ्नो करियरमा अक्षय कुमारदेखि सलमान खानसम्म धेरै ठूला स्टारसँग काम गरिसकेकी छिन् । उनका फिल्मको सूचीमा ‘वक्त हमारा है’, करण अर्जुन, सब से बडा खिलाडी, आन्दोलन र बाजीलगायत सुपरहिट चलचित्र दिएकी थिइन् ।

ममताको पछिल्लो फिल्म सन् २००० मा रिलिज भएको थियो । ममता कुलकर्णीसँग पनि धेरै विवादहरु जोडिएका थिए । उनीमाथि लागुऔषध तस्करीको आरोप लागेको थियो । यसमा उनका श्रीमानको नाम पनि देखियो । यो घटनापछि अभिनेत्री बलिउडबाट टाढा भइन् । जो २५ बर्ष पछि मुम्बइमा देखा परिन् ।

Previous Post

नागा चैतन्यले गरे दोस्रो विवाह

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In