• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
१४ मंसिर २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल मंसिर १४ गते शुक्रबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः सञ्चित धन खर्च हुने दिन छ। तपाईंको उत्साह खोसिने जोखिम छ। साना कुराले मन अशान्त हुनसक्छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृषः दिन सहज छ। हरेक क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ। विदेशी शिक्षा प्राप्त गर्ने चक्कर बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शुभ ग्रहको बहुमत भएकाले प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ।

मिथुनः अनुत्पादक क्षेत्रको लगानीले तपाईंलाई दुःखी बनाउने छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कर्कटः थोरै बोलेर अगाडि बढ्ने दिन छ। स्वास्थ्यमा पेट सम्बन्धी समस्या हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्नेछ। गुरुकुलको शिक्षाप्रति सुझाव बढ्नेछ। धार्मिक शिक्षाले मन शान्त बन्नेछ। परिवारले हरेक ठाउँमा निगरानीमा राख्नेछन्।

सिंहः दिन सहज छ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा झुकाब बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

कन्याः दिन सहज छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगै बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः कला र गलाको प्रदर्शन गर्ने दिन छ। एकल निर्णय गर्नु भन्दा दाजुभाइको सल्लाहमा अगाडि बढ्नु सहज हुनेछ। परिवार भित्रबाट भन्दा बाहिरबाट प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः बोली र व्यवहारलाई पारदर्शी बनाउनु आवश्यक देखिन्छ। आम्दानीका क्षेत्र धेरै भएपनि एउटा बाटोलाई दीर्घकालीन बनाउनु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। सानो कुराले परिवारमा भने झन्झट आइपर्ने जोखिम छ।

धनुः दिन सहज छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। एकल निर्णय भन्दा साथीभाइसँगको सल्लाहमा गरेको काम प्रभावकारी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यको भय भने कायमै रहेको छ।

मकरः अन्त्य साढेसाती दशा चले पनि शुभग्रहको बहुमत भएकाले साथीको सल्लाहमा गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्धमा धोका हुने जोखिम रहेकाले थोरै बोल्नु फाइदाजनक हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ।

कुम्भः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यवहारिक समस्या भए पनि शनिदेवको शान्तिका लागि शिवभजन सुनेमा फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीनः दैनिकी सहज भए पनि खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बोली र व्यवहारमा एकरुपता नहुँदा साथीले आलोचना गर्नेछन्। बिहान उठेर गणेशको भजन मात्र सुनेमा दिन सहज बन्नेछ।

Previous Post

बि.पी. कोइरालाका केही अमर वाणीहरु

Next Post

देशभरको मौसम सफा रहने पूर्वानुमान

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
मौसमः देशका अधिकांश भागमा मौसम सफा रहने

देशभरको मौसम सफा रहने पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In