• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !

by
३ कार्तिक २०८१,
0
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रतिद्वान्दिता फुटबलप्रेमीबीच निकै चर्चित हुने गर्दछ । आफ्नो फुटबल क्यारियरको अन्तिम चरणमा रहेका दुवै सुपरस्टारहरुको अहिले पनि उत्तिकै तुलना हुने गर्दछ । यसैबीच चर्चित म्यागजिन फोर्ब्सले जारी गरेको विश्वका धनि फुटबल खेलाडीको सूचीमा रोनाल्डोले मेसीले भन्दा दोब्बर बढी कमाई गरेको खुलेको छ ।

फोर्ब्सका अनुसार अल नासरका स्टार रोनाल्डोले पछिल्लो १२ महिनामा २८५ मिलियन डलर कमाई गरेको उल्लेख छ । पछिल्लो १० बर्षमा रोनाल्डोको कमाई आकाशिएको छ । रोनाल्डोले २०१४ मा १२ महिनामा ७३ मिलियन डलर कमाएका थिए ।रोनाल्डोले अल नासरसँग बार्षिक २२० मिलियन डलर पारिश्रमिक लिएका छन् भने ६५ मिलियन डलर कमर्सियल सम्झौताबाट कमाएको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै रोनाल्डोका प्रतिद्वन्दी मानिने मेसीले पछिल्लो १२ महिनामा १३५ मिलियन डलर कमाई गरेका छन् । मेसीले इन्टर मियामीबाट ६० मिलियन डलर पारिश्रमिक लिएका छन् भने कमर्सियल सम्झौताबाट ७५ मिलियन डलर कमाई गरेका छन् ।

फोर्ब्सको सूचीमा साउदी प्रो लिगमा खेल्ने खेलाडीहरुको कमाई उच्च देखिएको छ ।

फोर्ब्सको सूचीमा तेस्रो स्थानमा अल हिलालबाट खेल्ने नेइमारले ११० मिलियन कमाई गरेका छन् । उनले अल हिलालबाट बार्षिक ८० मिलियन पारिश्रमिक लिएका छन् भने कमर्सियल डिलबाट ३० मिलियन कमाइ गरेका छन् ।

त्यस्तै अल इतिहादबाट खेल्ने करिम बेन्जमाले १०४ मिलियन डलर कमाई गरेका छन् । उनले अल इतिहादबाट बार्षिक सय मिलियन डलर लिएका छन् भने कमर्सियल डिलबाट ४ मिलियन लिएका छन् । उनी धेरै कमाई गर्ने फुटबलरको सूचीमा चौथो स्थानमा छन् ।

यस सूचीमा रियल म्याड्रिडबाट खेल्ने फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे पाँचौं स्थानमा छन् । एम्बाप्पेले रियल म्याड्रिडबाट ७० मिलियन डलर र कमर्सियल डिलबाट २० मिलियन डलर गरि ९० मिलियन डलर कमाई गरेका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेका इर्लिंग हालाण्डले सिटीबाट ४६ मिलियन डलर र कमर्सियल डिलबाट १४ मिलियन डलर गरी ६० मिलियन डलर कमाइ गरेका छन् । उनी फोर्ब्सको सूचीमा छैटौं स्थानमा छन् ।

यस सूचीमा सातौ स्थानमा रियल म्याड्रिडबाट खेल्ने ब्राजिलका भिनिसियस जुनियर रहेका छन् । भिनिसियसले रियलबाट ४० मिलियन र कमर्सियल डिलबाट १५ मिलियन गरि ५५ मिलियन कमाई गरेका छन् ।

त्यस्तै आठौ स्थानमा लिभरपुलबाट खेल्ने इजिप्टका मोहमद सलाह छन् । सलाहले लिभरपुलबाट बार्षिक ३५ मिलियन र कमर्सियल डिलबाट १८ मिलियन गरी १२ महिनामा ५३ मिलियन डलर कमाइ गरेका छन् ।

त्यस्तै यस सूचीमा नवौं स्थानमा अल नासरबाट खेल्ने सेनेगलका साडियो माने रहेका छन् । मानेले अल नासरबाट बार्षिक ४८ मिलियन पारिश्रमिक पाउछन भने कमर्सियल डिलबाट ४ मिलियन गरि बार्षिक ५२ मिलियन डलर कमाउछन् ।

यस सूचीमा १०औं स्थानमा म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका केभिन डी ब्रुने रहेका छन् । ब्रुनेले सिटीबाट बार्षिक ३५ मिलियन डलर र कमर्सियल डिलबाट ४ मिलियन गरि बार्षिक ३९ मिलियन डलर कमाइ गरेका छन् ।

फोर्ब्सले यस सूचीमा खेलाडीले आफ्नो विगतको लगानीबाट र अन्य क्षेत्रवाट गरेको आम्दानीलाई यस आँकडामा नजोडेको बताएको छ ।

Previous Post

मनकामना केबलकार नियमित सञ्चालनमा

Next Post

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In