• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निरन्तर पेट दुखेपछि अपरेशन गरेर हेर्दा १८७ वटा सिक्का फेला

by
१३ पुस २०७९,
0
निरन्तर पेट दुखेपछि अपरेशन गरेर हेर्दा १८७ वटा सिक्का फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतको कर्नाटस्थित बागलकोटमा रहेको एक अस्पतालमा शल्यक्रिया गरेका चिकित्सक एकाएक चकित परे । शल्यक्रियामा जुटेका चिकित्सकको समुह जुन बिरामीको पेटको शल्यक्रिया गरीरहेका थिए उसको पेटबाट जे जे निस्कियो यसले चिकित्सलाई चकित पार्याे ।

आइतबार पेट दुखेको भन्दै अस्पतालमा उपचारकालागी पुगेका ५८ वर्षीय दयमप्पा हरिजनको पेट बेलुन झै फुलेको थियो । जसका कारण चिकित्सकले उनको पेटको एक्सरे गरे । पेटमा केहि वस्तु देखेपछि यसलाई शल्यक्रिया मार्फत बाहिर निकाल्न चिकित्सकको समुहले अप्रेसन थाल्यो तर जब बिरामीको पेटबाट एक एक गर्दै १८७ सिक्का निस्कियो यसले चिकित्सकको समुह नै तिनछक्क परे ।

बागलकोटको श्री कुमारेश्वरा अस्पतालमा शल्यक्रियाको क्रममा दयमप्पाको पेटबाट १८७ सिक्का निकाल्यो । जसमा ५६ वटा ५ रुपैँयाको सिक्का, ५१ वटा २ रुपैँयाको सिक्का र १ रुपैँयाको ८० वटा सिक्का थियो । दयमप्पाका आफन्तले दिएको जानकारी अनुसार उनी मानसिक बिरामी थिए र उनले ३÷४ महिनामा अलि अलि गर्दै यति धेरै सिक्का निलेको हुन सक्थ्यो ।

Previous Post

कति छ बुधबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

सकुम्बासीका पीडाः पहिले बस भने, अहिले हट भन्छन्

सम्बन्धित खबर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
सकुम्बासीका पीडाः पहिले बस भने, अहिले हट भन्छन्

सकुम्बासीका पीडाः पहिले बस भने, अहिले हट भन्छन्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In