• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अल्छीहरुहरु होसियार ! मधुमेह रोगले आक्रमण गर्ने सम्भावना अधिक

by
१ अशोज २०८१,
0
मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिनुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शारीरिक सक्रियता घट्दै जाँदा मधुमेह रोगले आक्रमण गर्ने सम्भावना बढ्छ । नियमित हिँडडुल वा व्यायाम गर्नाले इन्सुलिनको क्रियाकलापमा सकारात्मक प्रभाव पार्छ । व्यायामका प्रकार भने आफ्नो शारीरिक अवस्थाअनुसार निर्धारण गर्न सकिन्छ । शरीरलाई सक्रिय राख्ने आ–आफ्नै काइदा हुन्छन्, यसै गर्नुपर्छ भन्ने छैन । नृत्य गरेर, पौडी वा अन्य खेल खेलेर र वजन उठाएर शरीरलाई सक्रिय राख्न सकिन्छ । योग, ताई ची वा साधारण हिँडडुल, करेसाबारीमा काम, घरभित्र भ¥याङमा तलमाथि गरेर पनि शरीर सक्रिय बनाउन सकिन्छ ।
विभिन्न अध्ययनअनुसार शरीरलाई सक्रिय राख्नाले रगतको ग्लुकोज अन्य तन्तुमा प्रवेश हुने प्रक्रिया बढ्छ र रगतमा ग्लुकोज घट्छ । मधुमेह रोगीहरुले व्यायाम गर्नुअघि आफ्नो खानपान र इन्सुलिनको उपचारमा बढी सतर्क हुनुपर्छ । व्यायाम गर्दा रगतमा ग्लुकोजको मात्रा घट्ने भएकोले तपाईं आफूलाई ज्यादै कमजोर र थकित अनुभव गर्न सक्नुहुन्छ । बढी शक्ति खर्च हुने व्यायाम (भारत्तोलन आदि) बाट रक्तनली र आँखामा असर पर्न सक्छ । त्यसैले व्यायाम गर्नुअघि डाक्टरको सल्लाहअनुसार औषधी लिने गर्नुपर्छ ।
केही खाएर मात्र व्यायाम शुरु गर्दा राम्रो हुन्छ । मधुमेहका रोगीहरुले कठिन व्यायामभन्दा पनि योग गर्ने बानी बसाल्नु उपयुक्त हुन्छ । औषधी खाइरहेका बिरामीले नियमित योग गरे जीवनको गुणस्तर (क्वालिटी अफ लाइफ) राम्रो हुन्छ । विशेष गरी श्वासप्रश्वास (ब्रेथिङ योग) र योग–निद्राले मधुमेहका बिरामीमा सकारात्मक प्रभाव पार्छ ।

साभारः ‘जीवन जिउने काइदा’ पुस्तकबाट

Previous Post

योगाः पृष्ठतानासन योगबाट हुने लाभ

Next Post

गुरु नानकका केही अमर वाणीहरु

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
गुरु नानकदेवका केही अमर वाणीहरु

गुरु नानकका केही अमर वाणीहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In