• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

    चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी

    ट्रम्प–सीबीच व्यापार सहमति

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गुरु नानकका केही अमर वाणीहरु

by
१ अशोज २०८१,
0
गुरु नानकदेवका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) पराधीनता र मोक्ष ईश्रका संकल्पाधीन छन् । अन्य कसैलाई पनि यसमा हस्तक्षेप गर्ने अधिकार छैन । यसका विपरित यदि कसैले अधिकारको चेष्टा ग¥यो भने त उसका धृष्टताको शीघ्र दण्ड मिल्नेछ ।
२) ईश्वर सर्वज्ञानी छन् र यथोचित दान दिन्छन् तर मुश्किलले कुनै साधकले यो रहस्य बुझ्न सक्छन् । जसमाथि प्रभुले स्वर्गीय गीत बर्साउँछन्, ती त राजाका पनि राजा हुन् । यो जान्ने हर्षित हुन्छन् ।
३) प्रत्येक प्राणीको कर्मानुसार नै न्याय हुन्छ किनकि ईश्वर नै सत्य हुन् र उनको नियम निर्दाेष छ । जो भगवान्लाई प्रसन्न पार्न सक्छन् ती ईश्वरको दरबारमा सम्मानित हुन्छन् र ईश्वरको दयाबाटै यो सम्मान प्राप्त हुन्छ ।
४) ईश्वर विचार र रचना गर्दछन् । उनी आफ्नो महानताको मर्यादालाई उपयुक्त रचना निःस्वार्थ गर्दछन् । उनी त्यही आज्ञा दिन्छन् जो उनलाई स्वीकार छ । त्यहाँ अरु कसैको आज्ञा चल्दैन । राजाहरुका राजा ईश्वरकै इच्छाले बुद्धिमानको अस्तित्व छ ।
५) ईश्वर जस्तो चाहन्छन् त्यस्तै गर्छन् । कसैले उनलाई आज्ञा दिन सक्दैन । उनी राजाहरुका राजा महाराजाका पनि महाराजा हुन् । उनको आज्ञा र इच्छाको अधीन बाँच्नु नै जीवन हो । उनकै इच्छा मानेर हिँड ।
६) कोही ईश्वरसँग एक रुप हुन्छन् कोही उनीबाट टाढिन्छन् । प्रभुको इच्छानुसार नै यस्तो हुने गर्दछ । कसैले के पो गर्न सक्छ र ?
७) मानिस संसारमा नाङ्गै आउँछ र नाङ्गै फर्कन्छ । त्यही बुद्धि फलित हुनेछ जो ईश्वरको कलमले मानिसको निधारमा लेखिएको छ ।
८) सच्चा भक्तको हृदयमा अपवित्रता हुँदैन । उसको मन ईश्वरमा लिन रहन्छ । गुरुद्वारा उसले शब्दको अर्थ जान्दछ र ईश्वरको अमृतमय नाममा आफूलाई डुबाइदिन्छ । उसको अन्तरमा गुरुको दीक्षा दीप्तिमान हुन्छ । फलतः आज्ञानान्धकार लुप्त हुन्छ ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

अल्छीहरुहरु होसियार ! मधुमेह रोगले आक्रमण गर्ने सम्भावना अधिक

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

१ जेष्ठ २०८३,
नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड
अन्तर्राष्ट्रिय

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

१ जेष्ठ २०८३,
चीन भ्रमणमा ट्रम्प : अमेरिका–चीन सम्बन्धलाई नयाँ दिशा दिने सहमतिमा ट्रम्प र सी
आर्थिक

ट्रम्प–सीबीच व्यापार सहमति

१ जेष्ठ २०८३,
नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
आर्थिक

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

१ जेष्ठ २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In