• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

by
७ भदौ २०८१,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८१ साल भदौ ७ गते शुक्रबारको राशिफल

मेषः सोचेको काम बन्नेछ। लगानीका क्षेत्रमा सहजता देखिन्छ। खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। परिवार र समाजको भाव बुझेर गरेको लगानीबाट फाइदा हुनेछ। अन्य क्षेत्रमा भन्दा व्यापारमा गरेको लगानीबाट नाफा हुने योग छ।

वृषः धन आर्जन गर्ने दिन छ। दैनिकी सधैभन्दा फरक ढंगले चल्नुपर्नेछ। बोल्दा चलाखी अपनाउनुभएमा काम बन्नेछ। धार्मिक व्यक्तिको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारले अप्ठेरो अवस्थामा राम्रो साथ दिनेछन्।

मिथुनः दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग छ। राजनीतिमा झुकाव बढ्नेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट प्रगति हुनेछ। परिवारमा बौद्धिक टकराब हुने देखिन्छ।

कर्कटः आज तपाईंले पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। दैनिक व्यवहारमा प्रगति हुनेछ। परिवर्तनको सुरुवात परिवार भित्रबाट गरेर समाजमा अगाडि बढ्नु राम्रो हुन्छ। परिवारमा टकराब हुने जोखिम भएकाले बोल्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंहः तपाईंको प्रतिभाबाट सबै प्रभावित हुनेछन्। दायाँ र बायाँमा चन्द्र र सूर्यको प्रभाव रहेकाले तपाईंको बोली बिक्ने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्नु फाइदा हुनेछ। लगानी गर्ने भए स्वदेशमै उचित क्षेत्र खोज्नु राम्रो हुनेछ।

कन्याः बल भन्दा बुद्धिले काम गर्नु राम्रो हुनेछ। लामो समयदेखि रोकिएका काम सफल बन्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध रमाइलो मोडमा पुग्ने योग छ।

तुलाः तपाईंका नयाँ योजनाको धेरै मानिसले खोजी गर्नेछन्। धेरै ठाउँमा सेवाका अवसर प्राप्त हुनेछन्। साना कुरामा अलमल गर्नुभन्दा ठुला कामको सुरुवात गर्नु फाइदा हुनेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ।

वृश्चिकः सरस्वतीको साथले शिक्षा क्षेत्रमा प्रगति हुने दिन छ। विदेशको रमझमले तपाईंलाई प्रभावित पार्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीको प्रयासबाट मन शान्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

धनुः सञ्चित धन खर्च गर्ने समय छ। विपक्षी समूहले षड्यन्त्र गरिरहेकाले सचेत बन्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये ज्ञान, विज्ञान र प्राविधिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध कसिलो बन्ने दिन छ।

मकरः बौद्धिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। संघ संस्थामा तपाईंको चरित्रमाथि प्रश्न उठ्ने खतरा देखिन्छ। समाजमा शंकालु नजरले हेर्ने साथीको संख्या धेरै भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भः चन्द्रमासहितका शुभ ग्रहले तपाईंलाई साथ दिएका छन्। शनिदेव अल्पमतमा भएकाले तपाईंको काम बन्नेछ। कार्यक्षेत्रमा सम्मान मिल्ने योग छ। परिवारसँग बसेर खानपानको अवसर प्राप्त हुनेछ।

मीनः तपाईंको दैनिकी देखेर साथीभाइ र प्रशंसक खुसी हुनेछन्। आजको दिन धेरै समय सौन्दर्यका लागि बित्नेछ। अरुले तपाईंको प्रशंसा गरे पनि मन शान्त नहुने योग छ। मन चञ्चल हुँदा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

Previous Post

स्तनपान गराउने आमाको दूध बढाउन यी कुरामा ध्यान दिनुहोस्

Next Post

एलपी ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन घाइते

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
एलपी ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन घाइते

एलपी ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In