• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एलपी ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन घाइते

by
७ भदौ २०८१,
0
एलपी ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।हेटौँडामा ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । घाइतेहरुको हेटौँडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ।

शुक्रवार बिहान हेटौँडा उपमहानगरपालिका- ९ नमूना मास्टर चोकस्थित पुर्व-पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको एनएल ओ १ एल २९७१ नम्बरको भारतिय एलपी ग्याँस बुलेटले ग ३च ८४४९ नम्बरको कारलाई ठक्कर दिएको हो ।

ग्याँस बुलेटको ठक्करबाट कारका चालक स्याङ्जा जिल्लाको अरुणचौपाही नगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय चुडाबहादुर बिष्ट, कारमा सवार कास्कीको पोखरा महानगरपालिका ११ का ६३ वर्षीय पुरण श्रेष्ठ र लम्जुङको बेसीसहर नगरपालिका ८ की१७ वर्षीया नेहा राना मगर घाइते भएका छन् ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार कारमा रहेका अन्यको अवस्था सामान्य छ। पोखराबाट नर्सिङ भर्नाको परीक्षा दिन वीरगन्ज र जनकपुरका लागि हिँडेका उनीहरु दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परेका दुबै सवारीसाधन प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनापछि फरार रहेका एलपी ग्याँस बुलेटका चालकको खोजी भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

तनहुँको घाँसीकुवा सडक एकतर्फी सञ्चालनमा

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
तनहुँको घाँसीकुवा सडक एकतर्फी सञ्चालनमा

तनहुँको घाँसीकुवा सडक एकतर्फी सञ्चालनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In