• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा

    ‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    गोरखामा योग शिविर

    गोरखामा योग शिविर

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    आँप महोत्सव सम्पन्नः उत्साहित किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि

by
२२ असार २०८१,
0
कृषि आधुनिकीकरण परियोजनाः गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अत्तरिया (कैलाली)। कैलाली जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गहुँ, धान र तोरी बालीको उत्पादकत्व वृद्धि भएकोे छ । जिल्लामा परियोजनामार्फत सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’ र ‘धान जोन’ अन्तर्गत उक्त बालीको उत्पादकत्वमा वृद्धि भएको हो ।

जिल्लास्थित परियोजना कार्यान्वयन इकाईकी सूचना अधिकारी रीतु धामीका अनुसार कार्यक्रम सञ्चालित क्षेत्रमा गहुँको उत्पादकत्व दुई दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरबाट वृद्धि भई हाल चार दशमलव चार, तोरीको शून्य दशमलव नौबाट वृद्धि भई एक दशमलव पाँच र धानको उत्पादकत्व तीन दशमलव ४७ बाट वृद्धि भई पाँच दशमलव २७ मेट्रिकटन प्रतिहेक्टर पुगेको छ ।

लागत घटाएर कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले सञ्चालित परियोजनाअन्तर्गत जिल्लामा ‘गहुँ सुपरजोन’ आव २०७३÷७४, ‘तेलहन जोन’ आव २०७४÷७५ र ‘धान जोन’ आव २०७८÷७९ देखि सञ्चालन गरिएको उनले जानकारी दिए ।

हाल ‘गहुँ सुपरजोन’ तीन हजार हेक्टर,‘तेलहन जोन’ एक हजार पाँच सय हेक्टर र ‘धान जोन’ आठ सय हेक्टर क्षेत्रफलमा सञ्चालित छ । परियोजनाले ५० प्रतिशत अनुदानमा बीउ, विषादी, आवश्यक कृषियन्त्र उपकरण वितरण गर्नुका साथै प्राविधिक सहयोग गरिएको उनले बताए ।

चालु आवमा तीन वटै जोनमा आठ हजार नौ सय ३५ किसान आवद्ध रहेका सूचना अधिकारी धामीले जानकारी दिए । उनका अनुसार ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा, ‘तेलहन जोन’ जानकी, जोशीपुर गाउँपालिका, भजनी, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका विभिन्न २९ वडामा र ‘धान जोन’ जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वटा वडामा सञ्चालनमा छन् ।

Previous Post

रूसी सेनामा नेपाली भर्ती : मानव तस्करीका नेपाली अनुहार

Next Post

…जब रंगेहात समातिइन् पलक तिवारी (फोटोफिचर)

सम्बन्धित खबर

आज बागमती प्रदेशमा तेस्रो प्रदेश भाषा दिवस, सार्वजनिक बिदा
आर्थिक

‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती

८ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ असार २०८३,
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
आर्थिक

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

८ असार २०८३,
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
आवाज

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

८ असार २०८३,
गोरखामा योग शिविर
आवाज

गोरखामा योग शिविर

८ असार २०८३,
आँप महोत्सव सम्पन्नः उत्साहित किसान
आवाज

आँप महोत्सव सम्पन्नः उत्साहित किसान

८ असार २०८३,
Load More
Next Post
…जब रंगेहात समातिइन् पलक तिवारी (फोटोफिचर)

...जब रंगेहात समातिइन् पलक तिवारी (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In