• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नुनमा डुबेकागुलिया कविताहरू

by
२१ भदौ २०७९,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शब्दका भावहरूहुन्छन् अनि भावहरू अनुसार कविताका स्वादहरू पनि तय हुन्छ । कविताका स्वादहरूचाख्नुभएको छ ?

कुनै कवितागुलिया हुन्छन्, मिठास सहितकाकविताहरू , कुनै कविता तिता हुन्छन्बिछोडमा डुबेका कविताहरू अनि कुनै कविताहरू शब्दको तालमेल नमिलेका अमिला हुन्छन् ।जे होस् जस्तो होस्, हरेक कविताहरूकाआआफ्नै स्वाद हुन्छन् ।

आजका कविताहरूनुनमा डुबेका कविताहरू हुन् । नुन अर्थात् नुनिलो स्वाद मानव बिकास क्रमका लागिअसाध्यै महत्त्वपूर्ण स्वाद हो । तरकारीको स्वाद देखि पसिनाका स्वादसम्म अनि पत्थरदेखि महासागरको स्वाद पनि नुनिलो हुन्छ ।

आज यस्तै नुनिलाकविता लेख्ने अन्तर्राष्ट्रिय कवयित्री नईरा वाहिदलाई यहाँ प्रस्तुत गर्न खोज्दै छु ।नईरा नुनकी फ्यान हुन्, अनि उनकाकविताहरू नुनिला छन् ।

उन्को एउटा कवितायहाँ प्रस्तुत छ ।

“expect sadness
like
you expect rain.
both,
cleanse you.” 
― NayyirahWaheed

 उदासीपनाको पनिअपेक्षा हुन्छ

र यो अपेक्षायसरी गर्नुपर्छ कि जसरी बर्खाको अपेक्षा गरिन्छ

किनभने बर्खाकोपानी र उदासीपनाका आँसुहरू दुवैले

यस हृदयलाई सफागर्दछन् ।

नईरा असामान्यकवयित्री हुन् । अन्य सार्वजनिक व्यक्तिहरू या सेलिब्रेटीहरु  झैँ उनका तस्बिरहरू कतै पाइनन्, आखिर नईरा कस्ती देखिन्छिन् कसैलाई थाहा छैन ।तर नईरा नुनिला छिन् किनभने उनका कविताका स्वादले यसै भन्छन् ।

यता शान्त छ उताअशान्त छ

तर म दुबैतिर छु

नईरालेह्याशट्याग र स्टेटसको बाढी आएको डिजिटल थलोहरूमा कविताको एउटा लहर ल्याएकी छिन् ।

 “if 
the ocean 
can calm itself, 
so can you.
we 
are both 
salt water 
mixed with 
air.” 
― NayyirahWaheed

 यदि यो विशालमहासागर

आफ्ना अनेकलहरहरूका बिच, बादल र नदिलाईसन्त

लन गर्दै पनि मौनबस्न सक्छ भने

तिमी पनि तआफूलाई मौन राख्न सक्छौ

किनभने महासागर रमान्छे हामी दुवै

हावामा घुलेकानुन पानी त हौँ

कविता: तिमी

यस कवितामानईराले प्रेम र बिछोडमा रुमलिएका पुस्तालाई खुबै राम्रो सन्देश दिएकी छिन् ।

 मैले तिम्रो मायानपाउनु या तिमीले मलाई माया नगर्नु नै सुरुवात भयो

त्यस बिन्दुको जहाँबाट मैलेआफूले आफूलाई माया गर्न थाले

अमेरिकामा बस्नेनईराले ११ वर्षको कलिलो उमेरबाट नै कलम चलाउन थालेकी हुन् । 

कविता: संसारकोअन्त्य

म संसारको अन्त्यभएको तर्फ खासै वास्ता गर्दिन

मेरो लागि यससंसार धेरै पटक अन्त्य भइसकेको छ

र हरेक बिहाननयाँ संसार सुरु हुने गर्दछ ।

 कहिलेकाहीँ एउटाकवितामा

समुन्द्रमा भन्दाधेरै पानी हुन्छ ।

केही उन्कासर्वाधिक रुचाइएका भनाइहरू

 म कसैकोहुनुभन्दा पहिले

म केवल आफ्नीमात्र हुँ

 मैले तिमीलाईमाया गरे

किनभने मैलेआफूलाई माया गर्नु भन्दा

तिमीलाई मायागर्नु सजिलो लाग्यो

 म आफ्नो आत्माभन्दा ३ वटा सागर पर आएकी छु

 यो तिमीलाईअफ्ठेरो पार्ने कुरा हैन

म त आफूलाई सजिलोपार्ने तर्फ सोचिरहेकी छु

कविताका अनेकस्वाद हुन्छन् । ओमर खयामले आँपको बारेमा लेखे, कालिदासले बादलका बारेमा लेखे अनि नईराले नुनका बारेमालेख्दै छिन् । थप नुनिला कविताहरू लिएर आउनेछौँ ।

 हेर्दै गर्नुहोला

मेटा खबर

Previous Post

अमजद साब्रीलाई चिन्नुहुन्छ ? उनी मरेका छैनन् नि 

Next Post

इस्लाम र हिन्दुको प्रेमकथा ः पटना ब्लुज पुस्तक समीक्षा 

सम्बन्धित खबर

तिलाहारमा बेठीका साथ रोपाइँ
आर्थिक

कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव

११ असार २०८३,
रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित
आवाज

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

१० असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा
मनोरञ्जन

सफल हुन् सहजता त्याग्न सक्नुपर्छ : अभिनेता पीयुष मिश्रा

३० जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ जेष्ठ २०८३,
Load More
Next Post
इस्लाम र हिन्दुको प्रेमकथा ः पटना ब्लुज पुस्तक समीक्षा 

इस्लाम र हिन्दुको प्रेमकथा ः पटना ब्लुज पुस्तक समीक्षा 

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In