• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल आएर अपराध धन्दा चलाउने विदेशीमा चिनियाँ नागरिकको बर्चस्व

by
१५ फाल्गुन २०८०,
0
नेपाल आएर अपराध धन्दा चलाउने विदेशीमा चिनियाँ नागरिकको बर्चस्व
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा आएर अपराध गर्ने विदेशी मध्य सबैभन्दा बढी चिनियाँ नागरिक रहेको तथ्य खुलेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्म ५ वर्षको अवधिमा नेपाल आएर विभिन्न अपराधमा संलग्न ३३२ जना पक्राउ परेका छन् । ती मध्य १०० जना चिनियाँ नागरिक छन् । चीन बाहेक बंगलादेश, पाकिस्तान, अमेरिका, फ्रान्स, रसियालगायत विभिन्न देशका नागरिकहरु नेपाल आएर अपराध गर्ने गरेको पाइएको छ ।

प्रहरी प्रवक्ता डीआईजी भिमप्रसाद ढकालमा अनुसार, पक्राउ परेका विदेशीहरुलाई ज्यान मार्ने उद्योग देखि बहुविवाह सम्मको अभियोग छ । डीआईजी ढकाल भन्छन्, ‘नेपालमा अपराध गर्ने विदेशी नागरिकको संख्या बढीरहेको छ, पछिल्लो ५ वर्षमा हाम्रोमा आएको तथ्याङ्क हेर्दा नेपालआएर विभिन्न अपराधमा संलग्न हुने विदेशीमध्य सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् ।’ प्रहरीका अनुसार लागुऔषध कारोबार, ठगि, मानव बेचबिखन एवं जघन्य अपराधमा समेत चिनियाँ नागरिकहरुको संलग्नता देखिएको छ ।

विशेष गरी पर्यटक भिसाको अवरणमा आउने विदेशीहरु यस्ता अपराधमा संलग्न रहेको पाईएको छ । भिजिट भिसामा आएर म्याद सकिदा सम्म बस्ने, राहदानी लुगाउने लगायतका बहानाबाजी गरी उनीहरु नेपालमा बस्ने गरेका छन् । यसरी बस्ने ३ हजार ५ सय ७७ विदेशी पछिल्लो ७ वर्षमा निष्काशित भएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा मात्रै ४ सय ५९ जना विदेशी नागरिकलाई निष्काशन गरिएको हो ।

यसरी आउने विदेशीहरु भन्सार छली, कल वाईपास, अनलाईनज ठगी लगायतका अपराधमा समेत संलग्न रहेको पाईएको छ । खुल्ला सिमाना, कानुनको कमजोर कार्यान्वयन, उदार भिसा नीतिका कारण विदेशीले नेपाललाई अपराधको थलो बनाएको सुरक्षाविद्को तर्क छ । उनीहरुलाई राजनीतिक नेतृत्वले समेत सहयोग गर्दा आवात जावतमा सहज भएको उनीहरुको तर्क छ । देशैभरीको कारागारमा १४ सय १२ जना विदेशी कैदीबन्दी छन् । ति मध्य धेरैजसो चिनियाँ नागरिक रहेका छन् ।

Previous Post

सशस्त्र प्रहरीमा आइजी र एआइजीबीच लफडा

Next Post

हेर्नुहोस् कुन कम्पनी परे कालोसूचीमा

सम्बन्धित खबर

एघार दिनपछि एक महिलाको सकुशल उद्धार
आवाज

एघार दिनपछि एक महिलाको सकुशल उद्धार

२० भदौ २०८३,
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार
आवाज

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

२० भदौ २०८३,
युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

२० भदौ २०८३,
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
Load More
Next Post
पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन कम्पनी कालोसूचीमा

हेर्नुहोस् कुन कम्पनी परे कालोसूचीमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In