• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

    ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

    एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

    एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

    पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

    पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

    माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

    माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

    सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

    सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

by
१० फाल्गुन २०८०,
0
बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ । बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकालाई सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् ।

मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। अहिलेको चलनचल्तीको मूल्य रु।एक करोड बराबरको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलब्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गरेको उनले बताए। ‘जग्गा प्राप्तसँगै आकर्षण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सहयोग मिलेको छ, भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभा हल निर्माण गर्ने योजना बनाएका छौ,’ उनले भने, ‘भवनको दोस्रो तलामा विभिन्न जातजातिका कला संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेर राखिनेछ ।’

गाउँपालिकाभित्रका सबै जातजातिको कला संस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरूप आफूले खुशी मनले जग्गा दान गरेको जग्गादाता श्रेष्ठले बताए। गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि रु।७० लाख विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलब्ध गराएको स्पष्ट गरे ।

Previous Post

पूर्वी युक्रेनमा मिसाइल आक्रमणः मारिए ६० रुसी सैनिक

Next Post

चुट्किलाः म राम्री छु

सम्बन्धित खबर

चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

२७ भदौ २०८३,
एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै
खेलमैदान

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

२७ भदौ २०८३,
पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी
फिचर-ब्यानर

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

२७ भदौ २०८३,
माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला
समाचार

माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

२७ भदौ २०८३,
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
फिचर-ब्यानर

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

२७ भदौ २०८३,
भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

२७ भदौ २०८३,
Load More
Next Post
एयर अरेबियाले काबुलमा दैनिक उडान सुरु गर्ने

चुट्किलाः म राम्री छु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In