मिस कक्षामा नेपाली विषय अन्तर्गत व्याकरण पढाइरहेकी थिइन्—
मिसः म राम्री छु । यो कुन काल हो ?
रमेशः यो भूतकाल हो मिस ।
मिसः के रे ? भूतकाल हैन, यो त वर्तमान काल हो ।
रमेशः निताले म राम्री छु भनेको भए वर्तमान काल हुन्थ्यो । मिसले म राम्री छु भन्दा त भूतकाल नै भइसक्यो नि मिस ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













