• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

    ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

    एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

    एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

    पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

    माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

    सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ भदौः एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (युएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन् ।

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन् । एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो ।

उनको सानदार ब्याटिङको मद्दतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले ३४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १८५ रन बनाएको छ ।

नेपालले फाइनलमा देव खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमाल र सन्दीप जोरालाई मौका दिएको हो । जारी प्रतियोगितामा जोराले पहिलोपटक अवसर पाएका हुन् ।

आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । नेपाल र युएई दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपाल सन् २०२३ र युएई २०२४ को संस्करणको विजेता टोली हुन् ।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र युएईले १९ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले ११ र युएईले आठ खेलमा जित निकालेको विगत छ ।

Previous Post

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

Next Post

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

metakhabar

metakhabar

सम्बन्धित खबर

चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

२७ भदौ २०८३,
पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी
फिचर-ब्यानर

पर्यटन क्षेत्रमा ५२ अर्बको क्षति, होटल व्यवसायमा ठूलो नोक्सानी

२७ भदौ २०८३,
माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला
समाचार

माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

२७ भदौ २०८३,
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
फिचर-ब्यानर

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

२७ भदौ २०८३,
भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

२७ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

यी प्रदेशहरूमा भारी वर्षा हुने

२७ भदौ २०८३,
Load More
Next Post
चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In