• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    यी प्रदेशहरूमा भारी वर्षा हुने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

    अज विश्व प्राथमिक उपचार दिवस

    अज विश्व प्राथमिक उपचार दिवस

    ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

    ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

    कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

    कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई, खोज तथा उद्धारलाई निरन्तरता दिएको छ ।

सेनाले शुक्रबार मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार भदौ २६ गते साँझ ५:३० बजेसम्म हवाई साधनमार्फत ४ हजार १३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ८५४ नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन् ।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका टनेलमा समेत खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको सेनाले जनाएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टीम तथा विदेशी नागरिक सहितको संयुक्त खोज तथा उद्धार टोलीले खोजी गरिरहेको छ ।

लाङटाङ हाइड्रोमा नेपाली सेनाको टोलीले टनेलभित्र खोजी कार्य जारी राखेको छ । चिलिमे हाइड्रोमा विदेशी नागरिक सहितको संयुक्त टोलीले टनेलभित्रको लेदो हटाउने काम गरिरहेको छ । भारी उपकरण टनेलसम्म लैजान पहुँचमार्ग निर्माण सम्पन्न भएपछि थप खोजी कार्यलाई तीव्र पारिएको सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली–१ अन्तर्गत हाकुबेशीस्थित अडिट–१ टनेलको करिब २०० मिटर आसपास ड्रोनमार्फत रेकी गरी खोजी गरिएको छ । उक्त क्रममा हालसम्म केही फेला नपरेको जनाइएको छ ।

त्रिशूली–३ ए को पावरहाउस तथा टनेल क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३ बी मा पनि संयुक्त टोली परिचालन गरी खोजी कार्य जारी राखिएको छ ।

प्रभावित क्षेत्रमा पैदल गस्ती

सेनाले रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत विभिन्न स्थानमा पैदल गस्ती गरी खोजी गरिरहेको छ ।

स्याफ्रुबेसीस्थित होल्डिङ सेन्टरमा बाढी प्रभावितका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट शुक्रबार ५४ जनाले स्वास्थ्य सेवा लिएका छन् । त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट शुक्रबार ८५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यी सेवाबाट हालसम्म ३ हजार ६६५ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेको सेनाले जनाएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपतकालीन उपचार लगायतका कार्य गरिरहेका छन् ।

Previous Post

यी प्रदेशहरूमा भारी वर्षा हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

यी प्रदेशहरूमा भारी वर्षा हुने

२७ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

२७ भदौ २०८३,
अज विश्व प्राथमिक उपचार दिवस
समाचार

अज विश्व प्राथमिक उपचार दिवस

२७ भदौ २०८३,
‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता
समाचार

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

२७ भदौ २०८३,
कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
समाचार

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

२७ भदौ २०८३,
आम्दानीको स्रोत बन्यो रातो च्याउ
आर्थिक

आम्दानीको स्रोत बन्यो रातो च्याउ

२७ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In