• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    यी प्रदेशहरूमा भारी वर्षा हुने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

    अज विश्व प्राथमिक उपचार दिवस

    अज विश्व प्राथमिक उपचार दिवस

    ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

    कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

देशका केही स्थानमा शनिबार भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति कोसी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने प्रस्ट पारेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको विभागले बताएको छ ।

Previous Post

बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

Next Post

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

२७ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

२७ भदौ २०८३,
अज विश्व प्राथमिक उपचार दिवस
समाचार

अज विश्व प्राथमिक उपचार दिवस

२७ भदौ २०८३,
‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता
समाचार

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

२७ भदौ २०८३,
कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
समाचार

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

२७ भदौ २०८३,
आम्दानीको स्रोत बन्यो रातो च्याउ
आर्थिक

आम्दानीको स्रोत बन्यो रातो च्याउ

२७ भदौ २०८३,
Load More
Next Post
भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In