• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

    आहा, यस्तो पो झरना !

    आहा, यस्तो पो झरना !

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्ततः फिल्म खेलेरै छाडिन् नीति शाहले

by
४ माघ २०८०,
0
अन्ततः फिल्म खेलेरै छाडिन् नीति शाहले
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालमा मिस नेपालसँग जोडिएका युवतीलाई फिल्ममा डेब्यु गर्न रत्ति पनि गाह्रो काम थिएन । तर पूर्व मिस इन्टरनेसनल नीति शाहलाई भने पहिलो फिल्म खेल्न साह्रै सकस पर्यो ।

मोडलिङ गर्दा ताका फिल्मको अफर लिएर जाने निर्माता निर्देशकलाई नीतिले फिल्ममा रुचि नभएको जवाफ दिएर फर्काउने गरेकी थिइन् । तर एउटा हाई प्रोफाइल ब्रेकअप पछि अचानक उनलाई फिल्म खेल्ने हुटहुटी चल्यो । आफैँ फिल्म बनाउनेदेखि खेल्नेसम्मका लागि कसरत थालिन् ।

उनले ‘ल’ भन्नु मात्र के थियो फिल्म खेल्ने अफरको ताँती लाग्यो । त्योमध्ये उनले अनमोल केसीसँग ‘एक्स नाइन’ साइन गरिन् । तर आजभोलि भन्दा भन्दै त्यो फिल्म फ्लोरमा जानै सकेन । आजित भएर नीति पनि त्यो फिल्मबाट अलग भएको घोषणा गर्न बाध्य भइन् ।

यो बीचमा उनले अभिनयमा पोख्त बनाउन कहिले अनुप बरालसँग अभिनय सिकिन् त कहिले मुम्बई गएर । यो क्रम चलिरहँदा उनले अनमोलसँग नभए पछि प्रदीप खड्काको जोडी भएर अभिनय गर्ने कम्मर कसिन् । प्रदीपको मुख्य भूमिका रहने ‘कामिनो’मा नीति लिडिङ लेडी रहने खबर आयो । तर यो फिल्म पनि बन्ने भन्दा भन्दै पनि बनेन ।

धेरैले सोचेका थिए, नीतिले हार मानिन् । तर सोमबार अचानक उनले नयाँ फिल्म ‘खजुरे ब्रो’ गर्न लागेको समाचार आयो । केही दिनअघि नै सुटिङ सुरु भएको फिल्मको सोमबार औपचारिक घोषणा भयो । घोषणा कार्यक्रममा नीतिले मुखै खोलेर भनिन् , ‘अनमोल र प्रदीपसँग फिल्म खेल्न जुरेको रहेनछ । रियर राईसँग जुर्यो ।’

मजाक मजाकमा नीतिले यसो भने पनि उनको यो भनाइमा पीडा झल्कन्छ । एक नम्बर मानिएका हिरोसँग डेब्यु गरेर करिअर चम्काउँला भन्ने नीतिको चाहना पूरा भएन । तरपनि फिल्म त खेलेरै छाडिन् नी नीतिले ।

Previous Post

झोला चोर्दा सांसद पद चैट

Next Post

क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव

सम्बन्धित खबर

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
आवाज

भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै

९ भदौ २०८३,
आहा, यस्तो पो झरना !
आर्थिक

आहा, यस्तो पो झरना !

९ भदौ २०८३,
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता
आवाज

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

९ भदौ २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ भदौ २०८३,
Load More
Next Post
क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव

क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In